• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज १७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

लोकप्रिय समाचार

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल


चितवन, साउन १७ – मेष ः अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ । तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ ।

वृष ः आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागहनाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्न सक्नेछ ।

मिथुन ः सुखद् समाचार सुन्न पाइनेछ । बाल्यावस्थाका मित्रहरू आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा राम–रमाइलोमा सरिक हुने दिन रहेको छ । आफ्ना भावना र इच्छाहरूको कदर हुनेछ ।

कर्कट ः रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्नेछन् । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । आजको दिन अनावश्यक साइनो गाँस्नेहरूसँग विशेष सावधान रहनु राम्रो पक्ष हुनेछ ।

सिंह ः साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । शैक्षिक, व्यापारिक एवं राजनैतिक क्षेत्रमा राम्रो पक्ष हुनेछ ।

कन्याः आज आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय देखिन्छ ।

तुला ः आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यान केन्द्रित हुनसक्नेछ । सामाजिक क्षेत्र एवम् जागिर तथा नोकरीबाट मानसम्मान मिल्ने समय छ ।

बृश्चिक ः आजको दिन पारिवारिक जीवन सामान्य रहनेछ । तालसाँचो बलियो बनाउनु होला । सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्नेछ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्ने देखिन्छ ।

धनु ः आज साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय रहेको छ । इच्छाशक्ति बढ्नेछ । मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भईने छ । दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्य निर्वाहप्रति सचेत रहनु राम्रो पक्ष हुनेछ ।

मकर ःआज लामो समयदेखि रोकिएका काम बन्दै जाने समय रहेको छ । सेवा चाकरीमा पनि केही समय दिनुपर्ने हुनेछ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ । कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुने योग छ ।

कुम्भ ः सामाजिक कामबाट प्रशंसा मिल्नेछ । रमाइलो यात्राको सम्भावना पनि देखिन्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशा अनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा आँटे÷ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

मीन ः आज कहीँ कसैसंग विवाद वा झैझगडा हुनसक्ने योग छ । सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुनेछ । आज बारम्बार नकारात्मक धारणा मात्र आइरहने सम्भावना देखिन्छ । कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु राम्रो पक्ष हुनेछ ।

 

शनिबार, साउन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

भर्खरै

  • १.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • २.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ३.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

  • ५.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • ६.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ७.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ८.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.