• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

चितवन, साउन १- मेषः स्वास्थ्य प्रति सजग रहनुहोला । नयाँ प्रेमप्रसङ्गमा नपरेकै राम्रो हुनेछ । अनावश्यक धन हानीको समय छ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

वृषः काममा सोचेजस्तै सफलता मिल्नेछ । साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । पर्यटन क्षेत्र फस्टाउने छ । भौतिक साधन जुटाउने समय देखिन्छ । ब्यापार, ब्यावसायबाट प्रशस्त धन–सम्पत्ती प्राप्त हुनेछन् ।

मिथुनः कार्य सिद्धिको योग छ । कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नतीको समय छ । घरपरिवारसँग मिठो समय व्यतीत हुनेछ ।
सरकारी कामकाजमा पनि विशिष्ट अधिकारीहरूको सहयोग पाइने समय छ ।

कर्कटः आज भाग्यमा वृद्धि हुनेछ । पारिवारिक तथा सन्तानमा सुख मिल्ने योग छ । व्यापार व्यावसाय फस्टाउने छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । छोटो दूरीको यात्राको पनि सम्भावना देखिन्छ ।

सिंहः आँटे–ताके अनुसार काम नबन्नाले दिक्क लाग्नेछ । चोटपटकको भय छ । अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । सेवामूलक कामबाट भने धनलाभ हुनेछ ।

कन्याः मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारिक सहयोग मिल्नेछ । शारीरिक सुख प्राप्तले मन आनन्दित बनाउने छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ ।

तुलाः आकस्मिक धनप्राप्तिको योग छ । भगवान प्रति भक्तिभाव बढनेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ ।

बृश्चिकः आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । शैक्षिक एवं राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने दिन छ । पर्यटनको क्षेत्रबाट पनि लाभ लिन सकिनेछ ।

धनुः सानो कमजोरीले बाधा पुर्याउनेछ । घरपरिवारमा झै झमेलाको स्थिती देखिन्छ । खर्च बढ्ने तर कार्यमा रोकावट आउने खालको समय छ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ ।

मकरः आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ । व्यापार व्यवसायबाट प्रशस्त आमदानी हुनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ । कृषि कार्यबाट पनि सन्तोष मिल्नेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट भने सजग रहनुहोला ।

कुम्भः कला र गलाको प्रभाव बढ्नेछ । आफन्तजनबाट भरपूर साथसहयोग मिल्नेछ । धन, वस्त्र, अलङ्काकार प्राप्तिको योग छ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ ।

मीनः पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रोहुने दिन छ । शिक्षा र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । दाजुभाई एवं कुलकुटुम्बहरुसँगको सम्बन्ध पनि सुमधुर रहनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ ।

बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.