• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल


चितवन, असोज ८ –  मेषः आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ । प्रेम सम्बन्धमा भने रमाइलो वातावरण बन्नेछ ।

वृषः शत्रुमाथि विजय हुने समय रहेको छ । सुख दुःखले कर्मलाई निरन्तरता दिनुपर्ला । छोटो मिठो यात्राको अवसर पनि मिल्न सक्नेछ । राज्यपक्षबाट विशेष सहयोग प्राप्त हुने समय छ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुनेछ ।

मिथुनः माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । शैक्षिक एवं राजनैतिक क्षेत्र कमजोर रहला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ ।

कर्कटः सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । व्यापार व्यवसायमा पनि सोचेअनुसार हुनेछैन । बाटो काट्दा विशेष साबधानी अप्नाउनु होला । प्रतिष्ठित काम गरेर अवसरहरु हात पार्ने समय रहेको छ ।

सिंहः नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्नेछन् । शैक्षिक एवम् राजनैतिक क्षेत्रमा उन्नति प्रगतिको समय रहेको छ ।

कन्याः वादविवादमा प्रतिस्पर्धीहरू हावी हुने समय छ । आँखामा खराबी तथा मौसमी समस्या देखापर्नाले स्वास्थ्य कमजोर रहन सक्नेछ । कार्यक्षेत्रमा र व्यापार व्यवसायमा आफ्नो योजनालाई गुप्त राख्नु नै उचित हुने देखिन्छ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

तुलाः समय निकै उत्साहजनक रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने योग रहेको छ ।

बृश्चिकः आन्तरिक विवाद झन् बढ्नेछ । राजनीतिक खिचातानीमा फसिनेछ । माटो सम्बन्धी कार्य मध्यम रहला । प्रेम सम्बन्ध भने सुदृढ बन्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । दिगो योजनाका लागि ऋण लिने समय छ ।

धनुः तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त हुनेछ । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । आँटेताकेका कामहरु सहजै सम्पन्न हुने समय रहेको छ । बैदेशिक क्षेत्र फलदायी नै देखिन्छ ।

मकरः आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ ।

कुभ्मः रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । प्रेमी÷प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

मीनः अप्ठ्यारो समयमा सहयोगीहरूले साथ नदिन सक्छन्, तर काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । जप, तप, साधना तथा सिद्धि जस्ता कुराहरुमा वृद्धि हुनेछ । स्वास्थ्यलाई लिएर खानपिनमा विशेष सजग रहनुहोला ।

 

 

बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.