• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असार २३-

मेषः आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । विभिन्न चुनौतीका बाबजुद आफ्नो स्वाभिमान रक्षा गर्न सकिनेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

वृषः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आत्मीयजनसित रमाइलो भेटघाटको बिच स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

मिथुनः न्यायिक कार्यमा सफलता मिल्नेछ । सामथ्र्यले भ्याएसम्म बेलैमा काम सक्ने प्रयत्न हुनेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा राम्रो सुधार हुनेछ ।

कर्कटः सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्छ । सकेसम्म समयावस्था बुझेर मात्र काम गर्ने प्रयत्न गर्नुपर्ने दिन रहेको छ ।

सिंहः कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । मनले यत्तिकै पनि झर्को मान्न सक्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सकेसम्म समय अवस्थाहेरी सहज रहन खोजिनुपर्ने योग छ ।

कन्याः आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । मनपर्दो खानपानमा मन रमाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । समय आफू अनुकूल हुँदा धेरै कुरामा सहजता हुनेछ ।

तुलाः भौतिक सुख, शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । आफूले भनेकै सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

बृश्चिकः साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नुहोला । झिनामसिना कुराबाट तर्किनु नै उचित हुनेछ ।

धनुः पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ । विगतका समस्या बल्झिन सक्छन् । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

मकरः नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । आत्मबल उच्च हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सोचेअनरुप काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

कुम्भः कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेलमा भने सजग रहनुपर्नेछ ।

मीनः आजको समय उपलब्धिमूलक रहनेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.