• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

गैंडाकोट, श्रावण १९ । नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा गैंडाकोटस्थित रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष पनि ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ आयोजना गर्ने भएको छ।

जिल्लाभरिका नयाँ तथा पुराना प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ आगामी भाद्र २० गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
संस्कृति र महिला सशक्तीकरणको चौतारी
तिज केवल गीत र नृत्यको उत्सव मात्र नभई महिलाहरूको भावना, पीडा र खुसी अभिव्यक्त गर्ने सशक्त माध्यम भएको आयोजकको भनाइ छ।
रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठका अनुसार तिजले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक भाव र सामूहिक चेतनालाई प्रवर्द्धन गर्ने बताउँदै
यस्ता प्रतियोगिताहरूले लुकेर रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन र प्रोत्साहन गर्न ठूलो भूमिका खेल्छन्, अध्यक्ष श्रेष्ठले बताए। यस्तै, स्टेसन म्यानेज सुजन अधिकारीले नवप्रवेशी र अनुभवी दुवै कलाकारलाई एउटै मञ्चमा जोड्न कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनका अनुसार सांस्कृतिक पहिचान झल्किने भेषभूषा, गायन शैली र प्रस्तुतिका आधारमा उत्कृष्ट प्रतिभाको चयन गरिनेछ।
पुरस्कार तथा विशेष आकर्षण
प्रतियोगितालाई थप रोमान्चक र आकर्षक बनाउन विभिन्न पुरस्कार तथा विशेष सुविधाको व्यवस्था गरिएको जसमा
नगद पुरस्कारहरू:
प्रथम पुरस्कार: रु. १५,०००, द्वितीय पुरस्कार रु.७,००,
तृतीय पुरस्कार: रु. ५,०००,र
सान्त्वना पुरस्कार: रु. ३,०००, रहेको छ साथै
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण महिला समूहहरूका लागि मौलाकाली केवलकार लिमिटेडका तर्फबाट दुईतर्फी निःशुल्क टिकट प्रदान गरिनेछ।
कार्यक्रमका दौरान सोधिने विभिन्न प्रश्नोत्तर प्रतियोगितामार्फत सहभागीहरूले आकर्षक उपहारहरू जित्न सक्नेछन्।
निर्णायक मण्डलले गीतको मौलिक भेषभूषा, शब्दको सन्देश, लय र मञ्च प्रस्तुतिलाई मुख्य आधार बनाएर विजेता छनोट गर्नेछ।

तिजको सांस्कृतिक महत्त्वलाई जोगाउँदै स्थानीय प्रतिभालाई नयाँ उचाइ दिने लक्ष्य राखिएकाले तिज सम्बन्धी मौलिक वा सन्देशमूलक गीत लिएर यथाशीघ्र रेडियो संकेतको कार्यालयमा सम्पर्क गर्न कार्यक्रम संयोजक भूमिलाल पौडेलले सम्पूर्ण कलाकार तथा महिला समूहहरूलाई हार्दिक आह्वान गरेका छन्।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.