• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, भदौ २९-

मेषः नयाँ अवसर खोज्नेहरूका लागि पनि यो समय उत्साहवर्धक रहनेछ । स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । सुन्दर पहिरन, आकर्षक व्यक्तित्व तथा तारिफयोग्य कामले चर्चित भइने दिन रहेको छ ।

वृषः शारीरिक बल बढ्ने छ । शत्रु मुकाविलामा वियजी भइने छ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय फस्टाउने छ । कर्म साधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भईनेछ ।

मिथुनः चिन्तामा बृद्धि हुने दिन हो । तर पनि सन्तान र जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कर्कटः घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ । आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ । आज अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्नेछ ।

सिंहः आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ । विलासी वस्तुका लागि धन खर्च हुन सक्नेछ ।

कन्याः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्ने समय छ । पढाइलेखाइमा धेरै समय दिन नसकिएला ।

तुलाः सहकर्र्मी साथीभाई तथा हाकिमको साथ सहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय छ । आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ ।

बृश्चिकः आज सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने खालको समय देखिएको छ । कार्यक्षेत्रमा केही अवरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्नेछ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला ।

धनुः सामाजिक कार्यमा मन जानेछ । मानसम्मान उच्च हुनेछ । शुभ कर्मको शुरुवात होला । अध्ययनमा मन लाग्ला । आर्थिक सुधार हुनेछ । प्रेमप्रसंग सुमधुर हुनेछ । बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग रहेको छ ।

मकरः नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

कुम्भः उधारोमा व्यापार गर्नुपर्ने हुन सक्नेछ । केही व्यावहारिक उतारचढाव आउनेछन्, तापनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ, सजग रहनु होला ।

मीनः काममा केहि समस्या रहेता पनि मेहनतबाट सफलता हात लाग्ने समय छ । सहयोगिको साथबाट कार्यमा सफलता मिल्नेछ । आन्तरिक कुरा खुलासा हुनेछ । उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव तथा काममा बाधा हुने देखिन्छ ।

सोमबार, भदौ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.