• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, भदौ २३-

मेषः आज केहि सावधानी अपनाउनुपर्ने देखिन्छ । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ । सत्पात्रको संगतले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन ।

वृषः साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या बुद्धिको विकास हुनेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । शैक्षिक एवं व्यापारिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ ।

मिथुनः स्त्री वर्गको सहयोगले ठूलो काम बन्नेछ । शैक्षिक एवं व्यवसायीक कार्यबाट सन्तुष्ट भईनेछ । सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंंलाई फाइदा हुनेछ । हतारको निर्णयले गलत दिशामा डोहोर्याउने हुँदा सावधान रहनुहोला ।

कर्कटः मानसम्मानको योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ ।

सिंहः व्यापार व्यवसायबाट अपेक्षित लाभ नहोला । बादविवादको सम्भावना देखिन्छ सचेत रहनुहोला । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ । अप्ठ्यारो समयमा शुभचिन्तकहरूको साथसहयोग जुट्नाले राहत मिल्नेछ ।

कन्याः शैक्षिक, कृषि एवं व्यापारिक काम कारोबारमा प्रगतिको समय छ । तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ । मिष्ठान्न भोजनमा रमाइएला । कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ ।

तुलाः सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ ।

बृश्चिकः आज यात्राको सम्भावना देखिन्छ । चोट पटकको संभावना रहनेछ, इष्टदेवको स्मरण गर्नुहोला । आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न केहि समय लाग्नेछ ।

धनुः व्यापार व्यवसायमा लगानि गर्ने समय छैन । तनाव सृजना होला, पापकर्ममा मन जाला । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाईनेछ ।

मकरः आज श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुने समय छ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । विपरीत लिङ्गीबाट साथसहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ ।

कुम्भः आज राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ दिन छ । शत्रु वर्गको मेख मर्ने छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भईनेछ ।

मीनः सामाजिक एवं राजनैतिक कार्यमा बाधा देखिन्छ । आजको दिन मायाजालमा नपरेक्रै राम्रो । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । आफ्ना उपलब्धि जोगाउन अलि सावधान रहनु राम्रो पक्ष हुनेछ ।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • २.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ६.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ७.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.