• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, भदौ १५-

मेषः आज मन एक तमासको बन्नेछ । लड्ने, चिप्लने सम्भावना पनि छ । बोल्दा पनि ख्याल राख्नु होला । नत्र सिनियर सित झगडा पर्नसक्ने दिन छ । तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

वृषः सामाजिक प्रतिष्ठा बढ्नेछ । कामको प्रशंसा हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् । जिम्मेबारीको भावना र कर्तव्य पालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । दाम्पत्य जीवन एवं प्रेमप्रसङ्ग सुमधुर रहनेछ ।

मिथुनः आज तारिफयोग्य कामले चर्चामा ल्याउन सक्नेछ । नयाँ दायित्व र जिम्मेबारी थपिने समय छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

कर्कटः आज सफलताको लागि समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत सम्पादन हुने समय छ ।

सिंहः जोखिम र सङ्कटले भरिपूर्ण समय छ । यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्न सक्नेछ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन छ । आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ । दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नु राम्रो पक्ष हुनेछ ।

कन्याः भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय छ । नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस् फाइदा हुनेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

तुलाः आज पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समयको अलवा केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुनेछ । प्राविधिक तथा वैदेशिक क्षेत्रबाट अपेक्षित लाभ लिन सकिएला । ब्यापार ब्यावसाय तथा शिक्षामा पनि उल्लेखनीय प्रगती हुनेछ ।

बृश्चिकः मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

धनुः आज आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो । आफन्तका निमित्त पनि समय दिनु अझ राम्रो पक्ष हुनेछ । साझेदारी काममा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने दिन रहेको छ ।

मकरः आज सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुनसक्नेछ । प्रशासनिक वा सरकार सम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । तपाईं अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षण समेत बढ्न सक्नेछ ।

कुम्भः अभिव्यक्ति, कला र मनोरञ्जन सम्बद्ध विषयमा रुचि जाग्ने समय छ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आज खर्च लागेपनि चिताएको काम बन्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्नेछ ।

मीनः नयाँ परियोजनामा काम थाल्न अनुकूल समय छ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ । सामूहिक क्रियाकलाप वा क्लवमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ ।

 

 

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.