• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • १०. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असार ७ –

मेषः प्रेम सम्बन्धमा असन्तोष रहला । मेहनतले सकारात्मक परिणाम मिल्न सक्नेछ । विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस् । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ ।

वृषः आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अरूको फाइदाका लागि उपयोग भईनेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

मिथुनः जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । आयमूलक क्षेत्र उत्तम देखिन्छ । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट मानप्रतिष्ठा पाईनेछ ।

कर्कटः खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ, सतर्क रहनु होला । धनमाल हराउने योग भएकाले सजग रहनुहोला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।

सिंहः भाग्योदयको योग रहेको छ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

कन्याः व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । आफ्नो लाभांंशमाथि अरूले दाबी गर्न सक्नेछन्, ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला ।

तुलाः नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । रमाइलो भेटघाटको समय छ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । राजनीतिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ ।

बृश्चिकः कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । सोखको रुपमा थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ ।

धनुः तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउने समय छ । धर्म कर्मप्रति आस्था बढ्नेछ । लगनशीलताले विपरीत परिस्थितिलाई आफूतिर झुकाउन सकिने छ ।

मकरः आज समयलाई मध्यनजर गर्दै कार्य गर्नुपर्नेछ, नत्र समस्या बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । पानी तथा पानीजन्य पदार्थहरुबाट सावधान रहनुपर्ने छ ।

कुम्भः स्त्रीवर्गको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । छोटो दूरीको यात्राको सम्भावना छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ ।

मीनः श्रीमती/प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ । सानोतिनो कुरालाई वेबास्था गरेर अगाडि बढ्नु नै श्रेयष्कर हुनेछ ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ५.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ६.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

भर्खरै

  • १.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • २.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ३.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ४.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ७.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ८.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.