×
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

आहा ! ढोरपाटन

कर्मचारीहरुबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ४. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ५. आहा ! ढोरपाटन

  • ६. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ७. कर्मचारीहरुबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

  • ८. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

  • ९. एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

  • १०. केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, असार २७ – मेष : दिन लाभदायक रहेको छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । धर्मकर्म तथा परोपकार कार्यमा मन जानेछ । दिगो कामको लागि जग बसाउन सकिनेछ ।

वृष : अरुको फाइदाको लागि उपयोग भईएला । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय रहेको छ ।

मिथुन : शुभ कार्य एवं सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । मध्यान्नबाट गरिरहेका कार्यहरुमा अकस्मात् बाधा आइपर्ने संभावना देखिन्छ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आफूलाई स्वास्थ्यमा कमजोर भएको अनुभूती हुनेछ । आज अलिक सोचबिचार गरी होशियारी पूर्वक कार्य गर्नु राम्रो हुनेछ ।

कर्कट : प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । स्त्रीवर्गबाट विशेष साथ सहयोग मिल्नेछ ।

सिंह : नयां कामको अवसर मिल्नेछ । मित्र तथा आफन्तजनबाट विशेष सहयोग मिल्नेछ । उद्योग र व्यापार व्यावसायमा फाइदा हुनेछ । पुरानो समस्याबाट मुक्ति मिल्नेछ । वादविवादबाट भने जोगिने प्रयत्न गर्नुहोला ।

कन्या : चिन्ता छाडेर चिन्तन गर्ने समय छ । मेहनतले परिस्थितिलाई आफ्नो अनुरूप ढाल्न सक्नुहुनेछ । कुनै सुखद समाचारले दिन उत्साह र आनन्दपूर्ण रहनेछ । दिनको उत्तरार्धमा दिन सुखद् देखिन्छ । बेलुकी रमाइलो जमघट बीच मिष्ठान्न भोजन प्राप्त रहनाले मन दङ्ग रहने छ ।

तुला : मनमा चञ्चलता बढ्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । कार्यगर्दा ध्यान पूर्वक गर्नुपर्ने समय रहेको छ । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्नेछ । दिनको उत्तरार्धमा धोका समेत हुन सक्नेछ ।

बृश्चिक : वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । सुखदुःखमा साथ दिनेहरू पसस्तै भेटिनेछन् । धनसम्पत्तीको लाभ हुने योग रहेको छ । शारीरिक रुपले ज्यादा तन्दुरुस्त महसुस हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ ।

धनु : स्वादिष्ट भोजनको अवसर जुट्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । मीठो बोलीवचनको कारण आफन्त तथा मित्रजन मन्त्रमुग्द रहने छन् । शैक्षिक क्षेत्रमा पनि नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ रहने छ ।

मकर : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ । । नयाँ कार्यको योजना बन्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । कुनै नयाँ समाचारले मनमा शान्ति छाउनेछ ।

कुम्भ : रमाइलो क्षणमा अचानक खिन्नता बढ्ला । आश्वासन वाड्नेहरुले झुक्याउने छन् । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ । प्रेमी÷प्रेमीकाका बिच मतभेद पनि बढ्ला । तर वैदेशिक, प्राविधिक र टेक्निकल कामहरूबाट लाभ मिल्नेछ ।

मीन : आंटेको र ताकेको कार्य सफल हुने योग छ । व्यापार व्यासायमा वृद्धि हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आफ्नो पेशामा बढुवाको योग पनि रहेको छ ।

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ४.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ५.
    आहा ! ढोरपाटन

  • ६.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

भर्खरै

  • १.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • २.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ३.
    रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

  • ४.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ५.
    घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता

  • ६.
    आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

  • ८.
    आहा ! ढोरपाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.