• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ७. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख १५-  मेषः कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।

वृषः सकारात्मक सोचका कारण धेरै कुरा सहज र रमाइलो लाग्नेछ । प्रेमप्रसङ्गको निमन्त्रणा आउन सक्नेछ । रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ । शैक्षिक एवं राजनैतिक क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।

मिथुनः कुनै कुराले तपाईलाई अल्मल्याउन सक्नेछ । रिस उठेपनि व्यक्त हुन नदिनु होला । नयाँ काम सुरु गर्न उपयुक्त समय होइन । पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ । पार्टनरी काम तथा हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ ।

कर्कटः व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्नेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ ।

सिंहः मन उत्साही र खुशी हुँदै काम अघि सर्नेछ । कुनै राम्रो कामका लागि खर्च हुने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुने समय छ ।

कन्याः दैनिकी राम्रैसँग बित्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । मीठो र स्वादिलो पकवान खाने मौका जुर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

तुलाः बोल्दा वा ठट्टा गर्दा राम्ररी सोच्नु होला । अनपेक्षित रुपमा अपजस आइलाग्न सक्नेछ । अनावश्यक खर्च हुने एवं स्वास्थ्यमा समस्या हुनका साथै मन विचलित रहन सक्नेछ । पारिवारिक सन्तुलनमा ध्यान दिनु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आफन्त तथा साथीहरुसँग रमाइलो भेटघाटका विच स्वादिष्ट भोजनको अवसर जुट्न सक्नेछ ।

धनुः रुचि अनुसारको काम गर्न पाउँदा मन खुशी रहनेछ । सोचेअनुसार काममा सफल भईनेछ । प्रतिष्ठित कार्यबाट प्रशंसा बटुल्ने समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ ।

मकरः काममा दौडादौड र व्यस्तता बढ्नेछ । लक्ष्यतर्फ आफूलाई अग्रसर गराउने सफल प्रयास हुनेछ । सवारी साधन तथा यात्रामा लाभदायी नै हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

कुम्भः कुनैपनि कुरालाई हल्का नलिँदा राम्रो हुनेछ । प्राथमिकता अनुसार काम गर्दा सहज हुनेछ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु राम्रो पक्ष हुनेछ ।

मीनः दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो योग्यता प्रस्तुत गर्ने राम्रो मौका मिल्नेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । शैक्षिक एवं व्यापारिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ ।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ३.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ४.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ५.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ६.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.