चितवन, बैशाख २ – वि.सं.२०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफल :
मेषः व्यापार व्यवसायबाट अपेक्षित लाभ नहोला । बादविवादको सम्भावना देखिन्छ, सचेत रहनुहोला । स्थानान्तरण र टाढाको यात्राको सम्भावना देखिन्छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्नेछ ।
वृषः शैक्षिक, कृषि एवं व्यापारिक काम कारोबारमा प्रगतिको समय छ । मिष्ठान्न भोजनमा रमाईएला । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मिथुनः सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शैक्षिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ ।
कर्कटः आज यात्राको सम्भावना देखिन्छ । चोट पटकको संभावना रहने छ, इष्टदेवको स्मरण गर्नुहोला । कृषि, भूमिसम्बन्धी कार्यहरूमा लाभ हुने संकेत छन् । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।
सिंहः व्यापार व्यवसायमा लगानि गर्ने समय छैन, तनाव सृजना होला । पापकर्ममा मन जाला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्नेछ । खर्चमा वृद्धि हुनाले मन खिन्न रहने छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ ।
कन्याः श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । विपरीत लिङ्गबाट साथसहयोग प्राप्त हुनेछ । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । भाग्योदय तथा पदोन्नतिको पनि समय परेको छ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ ।
तुलाः घरजग्गाको कारोबारबाट फाइदा मिल्ने दिन रहेको छ । शत्रु वर्गको मेख मर्ने समय छ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्नेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनु राम्रो पक्ष हुनेछ ।
बृश्चिकः सामाजिक एवं राजनैतिक कार्यमा बाधा देखिन्छ । आजको दिन मायाजालमा नपरकै राम्रो । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
धनुः आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्तेछन् । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ, होशियारी अपनाउनु होला । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । रोकिएका काम दोहोर्याउनु राम्रो पक्ष हुनेछ ।
मकरः साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ ।
कुम्भः स्त्रीवर्गको सहयोगले ठूलो काम बन्नेछ । शैक्षिक एवं व्यवसायीक कार्यबाट सन्तुष्ट भईनेछ । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्नेछ ।
मीनः मानसम्मानको योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया
पुरा नाम *
ईमेल *
सम्बन्धित समाचार
सबै
नायब महाप्रबन्धक लामिछाने रासस सेवाबाट अवकाश
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
जिपिएस जडानः जन्जिरबाट स्याटेलाइट प्रविधिसम्मको नापी सेवा
लोकप्रिय समाचार
सबै
फोन गरेर बोलाएपछि भेट्न गएका प्रहरी जवान प्रेमिकाका श्रीमानबाट मारिए
भाटभटेनीलाई चितवनका सिडिओको भावुक सन्देश: भाटभटेनी बचाउन सकिएन, तपाईंको खुसीको पलको साक्षी बन्न नैतिक हक मसँग हुँदैन
कलाकार बले हाजिरी जमानीमा रिहा
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्यास पनि महँगियो
ताजा समाचार
Image
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
Image
यस्तो छ आजको मौसम पूर्वानुमान
Image
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
Image
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
Image
दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन…..
प्रचलन खबर
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम पूर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन…..
धेरै टिप्पणी गरिएका
३
प्रतिक्रिया
नेकपा एस : चितवनमा डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन
१
प्रतिक्रिया
रंगशाला सहयोगार्थ महायज्ञः शोभा यात्रामा हजारौंको सहभागिता (तस्विरमा)
१
प्रतिक्रिया
कोरोना अस्पतालमा मृत्यु भएका युवकको यस्तो थियो लक्षण
१
प्रतिक्रिया
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट कोरोनाको उपचार
१
प्रतिक्रिया
चितवनमा थप एक जना कोरोना संक्रमितका मृत्यु
१
प्रतिक्रिया
चितवनमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो, निको



