• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

मुस्ताङमा हिमपातले किसानलाई राहत

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २. आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४. आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५. चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ६. साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • ९. बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • १०. मुस्ताङमा हिमपातले किसानलाई राहत

आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल


चितवन, चैत ११ –  वि.सं.२०८२ साल चैत ११ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफल

मेषः सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृषः मनले चिताएका कामहरु अधुरै रहलान् । मानसिक तथा शारिरीक समस्या आउनेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । दीर्घकालिक योजना कार्यान्वयन गर्ने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।

मिथुनः कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भईनेछ । प्रतिष्ठित शैक्षिक संस्थान या विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । श्रमको उचित मूल्य पाइनेछ ।

कर्कटः व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्नेछ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिने होकि भन्ने देखिन्छ ।

सिंहः समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

कन्याः आर्थिक रूपमा लाभदायक समय रहनेछ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।

तुलाः छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । घरमा पाहुनाको सत्कारमा रमाईने दिन रहेको छ । काम देखाएर फाइदा लिने समय छ ।

बृश्चिकः तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्नेछ । कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुनेछ । आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।

धनुः दाम्पत्य जीवनमा खुशियाली छाउनेछ । प्रेमिप्रमिका बिच सुमधुर सम्बन्ध रहला । शत्रुवर्ग पराजित हुनेछन् । नाम, प्रतिष्ठा एवं किर्ति बढ्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मकरः शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ । तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ । कुनै लटरी वा चिठ्ठानै पनि पर्नसक्नेछ । आर्थिक क्रियाकलापका काममा सफल भईनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

कुम्भः अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्नेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्नेछन् । कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

मीनः घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्नेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन ।

 

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट नमूना मावि/कलेजको वार्षिक योजना सार्वजनिक: स्मार्ट क्लासरुम र भौतिक पूर्वाधारमा विशेष जोड

  • २.
    आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • ३.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ४.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ५.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ६.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

भर्खरै

  • १.
    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

  • २.
    रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

  • ३.
    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

  • ४.
    आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    साताको पहिलो दिन सुनको मूल्य प्रतितोला १२ हजार ५ सयले घट्यो

  • ६.
    चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

  • ७.
    लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै भारत-चीन

  • ८.
    सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.