• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

चितवन । रोयल इन्फिल्डले चितवनको भरतपुरसहित देशभरी आफ्नो लोकप्रिय क्लासिक ३५० मोटरसाइकलको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा यसको आधिकारिक वितरण सन अटोमोबाइल्स प्रालि ले गरेको हो ।

बुधबार भरतपुरमा आयोजित भव्य समारोहका बीच सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल एशोसिएनका अध्यष मोहन केसी, पूर्व अध्यक्ष सूर्य अधिकारी, अमृत जोशीलगायतले गोवन क्लासिक सार्वजनिक गर्नुभएको हो । नयाँ गोवन क्लासिक ३५० पुरानो शैलीलाई आधुनिक प्रविधिसँग संयोजन गरिएको बोबर शैलीको क्रुजर मोटरसाइकल भएको सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठले बताउनुभयो ।

यसमा सीधा ह्यान्डल, अगाडि सरेका खुट्टा राख्ने भाग र आरामदायी आसन जस्ता विशेषता रहेका भन्दै उहाँले जसका कारण लामो दूरीमा पनि सहज र आरामदायी यात्रा गर्ने सुविधा दिने बताउनुभयो । क्लासिक ३५० मा प्रयोग भएको परिष्कृत इन्जिन राखिएकाले सहज प्रदर्शन र विश्वसनीयता सुनिश्चित गरेको उहाँको भनाइ छ । गोवन क्लासिकमा पुरानो शैलीको आकर्षण भए पनि यसमा दैनिक प्रयोगलाई सहज बनाउने आधुनिक सुविधा समावेश गरिएको श्रेष्ठको भनाइ छ ।

भरतपुरमा गोवन क्लिासिक ३५० दुई भेरियन्टमा उपलब्ध रहेको भन्दै श्रेष्ठले आधारभूत भेरियन्टको मूल्य पाँच लाख ९८ हजार र उच्च भेरियन्टको मूल्य ६ लाख दुई हजार रुपैयाँ रहेको श्रेष्ठले बताउनुभयो । गोवन क्लासिकले नेपालमा क्रुजर मोटरसाइकल बजारलाई नयाँ आयाम दिने अपेक्षा गरिएको उहाँको भनाइ छ । यसको बोबर शैलीको डिजाइन, आरामदायी आसन र मौलिक आकर्षणले नेपाली मोटरसाइकल प्रेमीहरूलाई आकर्षित गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पियाले चितवनमा मोटरसाइकलको वार्षिक बजार १० हजारको रहेको बताउनुभयो । जसमा आठ प्रतिशत स्कुटरको रहेको उहाँको भनाइ छ । बुलेट बाइकको ब्राण्ड राम्रो रहेको भन्दै पियाले गोवन क्लासिक ३५० नेपालमा रोयल इन्फिल्ड प्रेमीहरूका लागि शैली, आराम र मौलिक क्रुजर अनुभवको नयाँ विकल्प बन्नसक्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

केही दिन अगाडि रोयल इन्फिल्ड राइडरहरु सयौँको सङ्ख्यामा रारा पुगेर फर्किएका थिए । उनीहरुले एक हजार २०० किलोमिटर दूरीको यात्रा सफलतापूर्वक पूरा गरेका बताइएको छ ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.