• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम एनपीएल च्याम्पियन

लोकप्रिय समाचार

  • १. सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २. गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ३. गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ४. प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ५. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ७. आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • ९. बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • १०. आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने


चितवनमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ। चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आगामी बैशाख १७ गतेदेखि २१ गतेसम्म अटो शो सञ्चालन गरिने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

आयोजकका अनुसार अटोमोबाइल व्यवसायको प्रवर्द्धन, सुरक्षित सवारी सञ्चालन र सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। संयोजक राजन पियाका अनुसार कार्यक्रममा आधुनिक प्रविधियुक्त सवारीसाधन, विशेषगरी विद्युतीय (EV) गाडी तथा स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछन्।

अटो शोमार्फत उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै सवारी खरिदप्रति आकर्षण बढाउने लक्ष्य राखिएको छ। कार्यक्रममा सवारी खरिदमा विशेष छुट, आकर्षक स्किम, अन-द-स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवाहरू उपलब्ध हुनेछन्।

कार्यक्रममा विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका करिब ७५ स्टल रहनेछन् भने बैंक तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहनेछ। अवलोकनकर्तामध्ये केहीलाई लक्की ड्रमार्फत आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, अटो शोमा पुराना ‘भिन्टेज’ गाडी, महँगा ‘बिग बाइक’ को प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना तथा टीडीएस ¥यालीजस्ता कार्यक्रमहरू पनि समावेश गरिनेछन्। तेस्रो दिन ‘अटो सेमिनार’ तथा चौथो दिन विद्यालयस्तरीय विद्यार्थीलाई लक्षित गर्दै हेल्मेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकको सहभागितामा अन्तर्राष्ट्रियस्तरका हेल्मेटसमेत वितरण गरिनेछ।

करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस अटो शोमा करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। साथै, दैनिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। आयोजकले कार्यक्रम सफल बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन्।

मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै

लोकप्रिय

  • १.
    सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २.
    गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ३.
    गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ४.
    प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ५.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

भर्खरै

  • १.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • २.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ३.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • ४.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • ५.
    आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ६.
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ७.
    आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.