• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, चैत १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

यस्तो छ आजको मौसम

आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ३. आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ५. सुनसरीमा चैते धान रोपाइँ

  • ६. चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ७. रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

  • ८. एक्सपर्टको सेवा अब न्युजिल्याण्डबाट पनि

  • ९. कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

  • १०. यस्तो छ आजको मौसम

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट, नवलपुर। जिल्लाकै ठूलो धनराशिको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुर कार्यक्रम भोलि माघ २९ गते दिउँसो ३ बजे नवजागरण क्रिकेट रंगशालामा हुने भएको छ।

फागुन १ गतेदेखि सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजक नवजागरण ग्रामीण विकास केन्द्रले ट्रफी टुर कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक प्रदर्शन गरिनुका साथै खेलाडी, खेलप्रेमी तथा स्थानीय सरोकारवालाको सहभागिता रहने जनाइएको छ।

प्रतियोगितामा सात प्रदेशबाट सात टिम र आयोजकको मेयर्स–११ गरी आठ टिमको सहभागिता रहनेछ। विजेताले उपाधिसहित रु ३ लाख र उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्।

आयोजकका अनुसार ट्रफी टुर कार्यक्रममार्फत प्रतियोगिताप्रति जनचासो अभिवृद्धि गर्ने, खेलकुदमय वातावरण सिर्जना गर्ने तथा युवा पुस्तालाई क्रिकेटतर्फ आकर्षित गर्ने उद्देश्य रहेको छ।

फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक मेयर्स–११ र कर्णाली प्रदेशबीच हुनेछ।

बुधबार, माघ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ
रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ
कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

लोकप्रिय

  • १.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ३.
    आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ५.
    सुनसरीमा चैते धान रोपाइँ

  • ६.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

भर्खरै

  • १.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ३.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ४.
    सुनसरीमा चैते धान रोपाइँ

  • ५.
    रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

  • ६.
    कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

  • ७.
    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

  • ८.
    यस्तो छ आजको मौसम

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.