• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, साउन २ – मेषः आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । गरेका काममा सफलता मिल्नेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रमा पनि आजको दिन राम्रो पक्ष हुन आउने छ ।

वृषः कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्ने छ । मुद्दा मामिला आदिमा फस्न सकिने संभावना रहेको छ, परन्तु धैर्य गर्नुहोला, जीतभने तपाईंको नै हुने देखिन्छ ।

मिथुनः आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रुवर्ग पराजित हुनेछन् । व्यापार व्यवसायमा शुभचिन्तकहरूको साथ मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कटः आँटेका कामहरु पुरा हुनेछन् । पेशा तथा व्यवसाय सफल रहने छ । बैदेशिक बजारमा केही उतारचढाव हुनेछ । शैक्षिक एवं उद्योगव्यापार, व्यावसायमा उच्च सफलताको योग परेको छ ।

सिंहः आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । फाइदा सामान्य भए पनि तारिफयोग्य कामको थालनी हुनेछ ।

कन्याः पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । रोकिएका काम दोहोराएर प्रारम्भ गर्दा सफलता मिल्नेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

तुलाः यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । विपरीत लिङ्गीको साथ सहयोग प्राप्त हुनाले मन प्रसन्न रहला । धर्म, कर्म तथा दान पुण्यमा मन लाग्नाले देवता तथा पितृआशीर्वाद प्राप्त हुनेछ । शैक्षिक एवं आर्थिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ ।

बृश्चिकः व्यापार व्यवसायबाट फाईदा हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने छन् ।

धनुः काम विग्रने खालको समय रहेको छ । व्यापार व्यवसायबाट सोचे अनुसारको आम्दानी देखिंदैन । यात्रा फलदायी हुनेछैन । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ ।

मकरः परिवारका सदस्यहरु संग झगडा हुने योग छ । पेट सम्वन्धी समस्या आउन सक्नेछ । मन अस्थीर रहने हुनाले कुनै कार्य गर्नु अघि होस पुर्याउनु बुद्धिमानी हुनेछ । पारिवारिक समस्या सुल्झाउनमा नै दिन बित्ने देखिन्छ ।

कुम्भः साथिभाइ आफन्तहरुबाट पूर्णसहयोग मिल्नेछ । माया–प्रेममा सफलता मिल्नेछ । धन आर्जन गर्ने अवसर मिल्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । उद्योग र व्यापार व्यावसयबाट राम्रो फाइदा हुनेछ ।

मीनः प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । नाक र घाँटिमा समस्या आउन सक्नेछ, विचार पु¥याउनु होला । अनावश्यक ठाउँमा धन खर्चहुने योग छ । अधिकार प्राप्तिका लागि अलिकबढि संघर्ष गर्नु पर्ने दिन रहेको छ ।

शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.