• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पहिरोले बेनी बजारका १२ घरमा क्षति

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

लोकप्रिय समाचार

  • १. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५. नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ७. आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ८. नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ९. बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • १०. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १५ –

मेषः आज धनलक्ष्मी योग परेको छ । परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ । बहुप्रतीक्षित आकाङ्क्क्षाले पूर्णता पाउने समय छ । रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ । आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नु राम्रो पक्ष हुनेछ ।

वृषः दिन राम्रो रहेको छ । गरेको कामबाट सन्तुष्टि मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको प्रगति हुनेछ । व्यापार व्यावसायमा नाफा आर्जन गर्ने समय छ । आफ्नो पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ ।

मिथुनः हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नु पर्ने होकि जस्तो देखिन्छ । शैक्षिक क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ ।

कर्कटः महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ । आर्थिक पक्ष सबल रहनेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । समय आफ्नो अनुकुल हुँदा मन प्रसन्न रहनेछ ।

सिंहः ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।

कन्याः समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्न सक्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । अवसरका साथ केही चुनौती देखा परेपनि नयाँ कामको प्रस्ताव आउनेछ ।

तुलाः आकस्मिक समस्याले दौडधुप गराउन सक्नेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्नेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः कुनै गोप्य स्रोतबाट लाभ मिल्न सक्नेछ । प्रेममा न्यानोपन आउनेछ । पहिले गरिएको लगानीबाट फाइदा मिल्नेछ । विद्यार्थी वर्गका लागि लाभदायक समय छ । लेखन, सिर्जना वा योजना निर्माणमा सफलता मिल्नेछ । आर्थिक लाभको संकेत बलियो देखिन्छ ।

धनुः उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । सार्वजनिक जीवन वा नेतृत्व क्षमतामा सफलता मिल्नेछ । उच्च शिक्षा वा कानुनी निर्णयमा सफलता मिल्ने संकेत देखिन्छ ।

मकरः तपाईंको रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुनेछ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला । नयाँ काम सुरु गर्न आज अनुकूल समय छ । साथी वा जीवनसाथीसँग भावनात्मक कुराकानी गर्न राम्रो समय देखिन्छ ।

कुम्भः आज घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । एकपछि अर्को व्यवहारिक बोझ थपिने जोखिम छ । काम गर्नु अगाडि परिवारजनको सल्लाह लिनु राम्रो पक्ष हुनेछ ।

मीनः पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । मित्र तथा शुभचिन्तकहरुको साथसहयोग प्राप्त हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५.
    नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

भर्खरै

  • १.
    मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

  • २.
    भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

  • ३.
    नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पहिरोले बेनी बजारका १२ घरमा क्षति

  • ६.
    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

  • ७.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ८.
    रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.