• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

सप्तरीका ५०० घर डुबानमा

आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

नारायणी नदीको जल सतह निरन्तर घट्दै

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ७. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

  • ९. भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

  • १०. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता


गैंडाकोट, नवलपरासी (पूर्व) — त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको वार्षिक परीक्षा २०८२ मा गैंडाकोट नमुना कलेजले उत्कृष्ट नतिजा हासिल गरेको छ। कलेजबाट परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्।

कलेजकी छात्रा सुश्मा खरालले ७९.४४ प्रतिशत अंक प्राप्त गर्दै बीबीएस चौथो वर्षमा कलेजतर्फ सर्वाधिक अंक हासिल गरी कलेज टपर बन्न सफल भएकी छन्। त्यस्तै, कलेजका १९ जना विद्यार्थीले ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेका छन्।

कलेजका प्रमुख गोपेन्द्रकेशरी न्यौपानेले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा कलेजले उपलब्ध गराउँदै आएको प्रभावकारी शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको बताउनुभयो। विद्यार्थीको नियमित अध्ययन, शिक्षकहरूको समर्पित अध्यापन र कलेजको शैक्षिक व्यवस्थापनबीचको समन्वयले यस्तो नतिजा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ।

बीबीएस कार्यक्रमका संयोजक लक्ष्मीकान्त शांखीले विद्यार्थीको मेहनत, विषयगत शिक्षकहरूको निरन्तर मार्गदर्शन र प्रभावकारी शैक्षिक वातावरणले नतिजा सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँको अध्यापन तथा मार्गदर्शनमा रहेको Entrepreneurship (MGT.225) विषयमा परीक्षामा सहभागी शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै, लेक्चरर मुक्तिराम तिवारीको अध्यापन तथा मार्गदर्शनमा Corporate Finance (FIN.250) र Management of Financial Institutions (FIN.255) विषयमा परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्। दुई वित्तसम्बन्धी विषयमा शतप्रतिशत सफलता हासिल हुनु विषयगत अध्यापन, नियमित अभ्यास तथा विद्यार्थीलाई प्रदान गरिएको निरन्तर मार्गदर्शनको प्रभावका रूपमा कलेजले लिएको छ।

कलेजले उत्कृष्ट नतिजा हासिल गर्ने कलेज टपर सुश्मा खरालसहित सम्पूर्ण विद्यार्थी, विषयगत शिक्षक तथा बीबीएस परिवारलाई हार्दिक बधाई ज्ञापन गरेको छ। साथै, आगामी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा, प्रभावकारी विषयगत मार्गदर्शन र उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध गराउँदै शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता कलेजले जनाएको छ।

बीबीएस चौथो वर्षको परीक्षामा प्राप्त यस उपलब्धिले गैंडाकोट नमुना कलेजको शैक्षिक पहिचानलाई थप मजबुत बनाएको कलेजको भनाइ छ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र
बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
सप्तरीका ५०० घर डुबानमा
नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो
नारायणी नदीको जल सतह निरन्तर घट्दै

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ५.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ६.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

भर्खरै

  • १.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • २.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ३.
    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • ४.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सप्तरीका ५०० घर डुबानमा

  • ७.
    आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.