• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पहिरोले बेनी बजारका १२ घरमा क्षति

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

लोकप्रिय समाचार

  • १. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५. नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ७. आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ८. नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ९. बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • १०. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १६ –

मेषः चिन्ता छाडेर चिन्तन गर्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकांक्षाले पूर्णता पाउने छ । आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन रहेको छ । अध्ययन–अध्यापनमा पनि राम्रो पक्ष हुनेछ ।

वृषः आज व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ । तपाईको नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन रहेको छ ।

मिथुनः आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेछ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आर्थिक लेनदेनमा ख्याल राख्नु पर्ने समय छ । मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बेलुकी पख शुभ समाचार मिल्नेछ ।

कर्कटः आज तपाई केवल प्रयास गर्नुहोस्, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । धनसम्पत्तीको लाभ हुनेछ । व्यवसायिक लगानि बढ्नेछ । बेलुकीपख भने वादविवादको सम्भावना रहेको छ ।

सिंहः नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । न्यायिक क्षेत्रमा सफल भईनेछ । शेयर बजारको लगानीबाट राम्रै प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा राम्रो पक्ष हुनेछ । प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

कन्याः आज अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग रहको छ । विद्या बुद्धिको विकास हुनेछ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । धार्मिक, सामाजिक र राजनीतिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । व्यापार व्यावसायमा वृद्धि हुनेछ ।

तुलाः कार्यक्षेत्रमा केहि चुनौति देखा पर्नसक्नेछ । अनावश्यक रुपमा मनमा डरको भाव जागृत हुन सक्नेछ । कृषिकार्यबाट फाइदा लिन सकिने छ । आजको श्रमले पछिको लािग राम्रो फल मिल्नेछ । बेलुकी पखको शुभ समाचारले मन फुरुङ्ग हुनेछ ।

बृश्चिकः आज लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । मनमा उमङ्ग छाउनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । व्यापार व्यावसायमा राम्रै लाभ हुनेछ । सापटी दिएको रकम फिर्ता पाउने समय छ । बेलुकी पखको अशुभ समाचारले मन खिन्न हुनेछ ।

धनुः आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तले पनि उत्साह जगाउनेछन् । मनमा नयाँ काम गर्ने विचार आउन सक्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि र व्यावसायिक कामबाट पनि प्रशस्त फाइदा हुनेछ ।

मकरः आज प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । शिक्षा क्षेत्रको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ । सन्तान तथा पारिवारिक सुख मिल्नेछ ।

कुम्भः आज घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन । राज्यका तर्फबाट भय र त्रास बढ्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन् ।

मीनः लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ । ब्यापार ब्यबसाय फस्टाउनेछ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् तर सहकार्यमा अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । वेलुकी पख खटपटको सम्भावना छ ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • २.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ५.
    नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

  • ६.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

भर्खरै

  • १.
    मौसम पूर्वानुमान : पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

  • २.
    भारी हिमपातले हिल्सामा ४१ नेपाली अलपत्र, कैलाश मानसरोवर यात्रा प्रभावित

  • ३.
    नारायणीको भीषण बाढी छेक्दै तटबन्धले जोगायो गैँडाकोटको बस्ती

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पहिरोले बेनी बजारका १२ घरमा क्षति

  • ६.
    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

  • ७.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ८.
    रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.