• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १४ –

मेषः आज स्वादिष्ट भोजनको अवसर जुट्नेछ । कुटुम्ब तथा आफन्तबाट सुखसहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । रमाइलो संग दिन वित्नेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।

वृषः परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । शुभचिन्तकहरुको सहयोग जुट्न सक्नेछ ।

मिथुनः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रोकिएको धन हात पर्ने समय छ । मनोरञ्जनमा सहभागी भईने दिन रहेको छ । दिनको उत्तरार्ध वादविवादको सम्भावना । आश्वासन वाड्नेहरुले झुक्याउने छन्, सजग रहनु होला ।

कर्कटः आंटेको र ताकेको कार्य सिद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम बन्ने देखिन्छ । व्यापार व्यासायमा वृद्धि हुनेछ ।

सिंहः आज महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । नयां कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तजनसंग भेटघाट हुनेछ । धामिक कार्यमा मन जानेछ ।

कन्याः काममा केहि चुनौति देखा पर्नसक्नेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्न राम्रो पक्ष हुनेछ । मध्यान्नबाट कार्यक्षेत्रमा प्रगति हुने देखिन्छ ।

तुलाः धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । वन्न लागेको काम रोकिएला, आज अलिक सजग भएर कार्य गर्नु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन । मिहिनेतले जिवन शैलीमा परिवर्तन ल्याउनेछ । सोचेका काम पूरा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनुः आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछ । उद्योग व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मकरः आज आर्थिक कारोवारमा आउन सक्नेछ । रोकिएका काम बन्दै जानेछन् । विद्या बुद्धिको विकास हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कुम्भः धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । नजिकका मित्रसंग भेटघाट हुनेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना सेमत रहेको छ ।

मीनः जोशजाँगर र हिम्मत बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ३.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ६.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ७.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ८.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.