• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

प्रधानमन्त्री शाह न्यूयोर्कमा

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • १०. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज ८ – मेषः आज आतिथ्यपूर्ण सम्मान पाउन सकिनेछ । यात्राका लागि राम्रो समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । आज तपाईंले नसोचेको ठाउबाट धन आर्जन गर्न सकिनेछ ।

वृषः उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुनेछ । नयाँ योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने योग देखिन्छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ । न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ ।

मिथुनः परिवारिक भेटघाट तथा नयाँ सवारी साधन खरिदको योग छ । सामाजिक तथा सांस्कृतिक उत्सवमा सहभागी हुनुपर्ला । शेयर बजारले पनि राम्रै साथ दिनेछ । धार्मिक तथा सामाजिक कामको दायित्व बढ्नेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ ।

कर्कटः ऋण, रोग तथा शत्रु बढ्ने योग रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

सिंहः अध्ययन तथा व्यवसायिक क्षेत्र फलदायी रहेकाछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आकस्मिक धनप्राप्तिको योग छ । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

कन्याः पशुपालन र कृषि व्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । साथीभाइ, इष्टमित्रसंग भेटघाट हुनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।

तुलाः समयको उचित प्रयोग हुने देखिन्छ । रोकिएको काममा सफलता मिल्नेछ । प्रष्ट कुरा व्यक्त गर्दा मन हलुका हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ब्यापार ब्यावसाय एवं शिक्षा क्षेत्रमा पनि उल्लेखनीय प्रगती हुनेछ ।

बृश्चिकः आजको धेरै समय घरेलु काममै अल्झनुपर्ने देखिन्छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायु विकारजन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्नेछ ।

धनुः शारीरिक बल बढ्नेछ । शत्रु मुकाविलामा वियजी भईनेछ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशा कर्ममा प्रसस्त अर्थोपार्जन हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्ने योग छ ।

मकरः आज कामसँगै स्वास्थ्यको पनि विशेष ख्याल गर्नुपर्ने समय छ । जरुरी र प्राथमिकतामा ध्यान दिनु होला । धन र बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । घर जग्गा खरिद तथा बिक्रीको योग पनि छ । मिष्ठान्न भोजनको अवसर जुट्नाले मन फुरुङ्ग हुनेछ ।

कुम्भः पूर्वयोजनाहरू कार्यान्वयन गरेर मनग्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ अभियानको नेतृत्व लिने अवसर प्राप्त हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि रहेको छ ।

मीनः अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु बन्नेछन् । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु पर्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • २.
    अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

  • ३.
    भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

  • ४.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ५.
    आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • ७.
    अति भारी वर्षा हुने सक्ने भन्दै तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

  • ८.
    चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.