• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • २. विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

  • ३. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • ४. आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

  • ६. आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ७. आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

  • ८. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • १०. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज ५ –

मेषः अभिष्ट कार्य सिद्धि हुनेछ । जागिर तथा नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । सकारात्मक एवं व्यवहारिक सोचको विकास हुनेछ ।

वृषः महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । गुम्न लागेको धन हाता लाग्ने दिन छ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । शेयर बजारमा लगानीको अवसर आएको छ । वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ ।

मिथुनः काममा केहि चुनौति देखा पर्नसक्नेछ । दिनको उत्तारार्ध भने सुधारोन्मुख देखिन्छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग रहेको छ ।

कर्कटः धनसम्पत्तीको लाभ हुने दिन छ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने देखिन्छ । सानो कुराले झन्झट बढे पनि मिहिनेतलाई निरन्तरता दिनुपर्नेछ । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

सिंहः द्धेष तथा ईष्र्या गर्नेहरुले हार खानेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाई लेखाईमा पनि प्रगति हुनेछ ।

तुलाः अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । दिनको उत्तरार्ध सुखद देखिन्छ । सकारात्मक सोचमा रही आफूलाई प्रस्तुत गरिनु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः आज केही अवसर जुटेपनि परिस्थिति अलि संघर्षमय रहने योग छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । मध्यान्नबाट वन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना छ ।

धनुः आज बोलीको प्रभावले राम्रो काम बन्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।

मकरः आज रमाइलो तरिकाले कामहरू गर्न पाइने दिन छ । आर्थिक लाभ हुनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । मिठो भोजनको अवसर जुट्नेछ ।

कुम्भः परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीनः आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्ध वादविवादको सम्भावना देखिन्छ । आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्ने जोखिम छ । आज शिक्षा क्षेत्रमा गरिएको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ ।

 

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा बाढी–पहिरो पीडितका लागि ५ लाख सहयोग

  • २.
    विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

  • ३.
    चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

  • ४.
    आज मिति २०८३ साल असोज १ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भरतपुरमा सन अटोमोबाइल्सले सार्वजनिक गर्यो रोयल इन्फिल्ड हन्टर ३५०

  • ६.
    आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • २.
    मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज ५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

  • ८.
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.