• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असोज १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि बन्द रहने, सूचना लिएर मात्रै यात्रा गर्न अनुरोध

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ७. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ८. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • १०. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

नवलपुर । गत असोज ४ गते आइतबार गैँडाकोट इंग्लिस स्कूलमा विद्यार्थी कुटपिटको घटनालाई लिएर सञ्चारमाध्यमले गलत हल्ला फैलाएको भन्दै विद्यालयले भ्रम छरेको छ । सरकारले बिदा दिएको दिन विद्यालय सञ्चालनको नाममा विद्यार्थीलाई बोलाएर कुटपिट गरेको घटनामा अभिभावकसँग “सहमति” गरेर मिलाएपछि सञ्चारमाध्यमलाई बदनाम गराउने खेल सुरु गरिएको छ ।

विद्यालयले पीडित विद्यार्थीको अभिभावकसँग “गोप्य सहमती” गर्दै सञ्चारमाध्यमलाई जबरजस्ती दोषी करार गर्नेगरी विज्ञप्ती जारी गरेको छ ।

घटनामा घाइते भएका विद्यार्थीका अभिभावकले सञ्चारमाध्यमसँग कुराकानी गर्दै घटनाबारे जानकारी गराउँदै विद्यार्थीको कानमा पुगेको क्षति बारे जानकारी गराएका थिए । त्यससँगै घाइते बालकको कानको परीक्षणको रिपोर्टसमेत उपलब्ध गराएका थिए ।

यद्यपि पछि विद्यालयसँग गोप्य सहमति गर्दै मिडियालाई आफूले कुनै पनि सूचना नदिएको भन्दै मिडियाले आफूखुसी समाचार बनाएको भन्दै विज्ञप्ती नै जारी गरिन् । पीडित विद्यार्थीकी सानिमा नन्दिता थापा मगरले पठाएको सन्देश र पछि सहमति गरेपछिको विज्ञप्ती हामीले यहाँ उपलब्ध गराएका छौँ ।

थापाले मिडियालाई एउटा जानकारी दिएर विद्यालयसँग सहमति गरेपछि आफूले दिएको होइन भन्दै विज्ञप्ती निकाल्नुले उनी विद्यालयको प्रभावमा परेको बुझ्न सकिन्छ । घाइते विद्यार्थीको स्वास्थ्य परीक्षणसमेत थापाले नै मिडियालाई उपलब्ध गराएकी थिइन् । विद्यालयसँग सहमतिपछि उनले मिडियालाई दिएको जानकारी मेटाएपनि त्यसको डिजिटल फुटप्रिन्ट मेटिँदैन भन्ने कुरा सहमति गराउने र गर्ने पक्षले जान्नुपर्ने हो ।

शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएको घटना सञ्चारमाध्यममा आएपछि विद्यालयले घटनालाई अतिरञ्जित गरिएको भन्दै विज्ञप्ती निकाल्यो । अतिरञ्जित गरिएको भए पीडिक भनिएका ती शिक्षकलाई विद्यालयले किन निस्कासन गर्यो ?

गैँडाकोट इंग्लिस स्कुल (जिइएस)को गलत कुरामा प्याब्सन नवलपुरले समेत साथ दिएको छ । प्याब्सन नवलपुरले विद्यालयको प्रभावमा परेर सत्यकुरा नबुझी विज्ञप्ती निकालेको छ । प्याब्सनले निकालेको विज्ञप्तीमा समेत मिडियालाई दोषि देखाइएको छ ।

घटनामा घाइते भएका कक्षा ८ का छात्रकी सानिमा नन्दिता थापाले दिएको सूचना, स्वास्थ्य परीक्षण रिपोर्ट, थापाले निकालेको झुटो विज्ञप्ती तथा विद्यालयल र प्याब्सनले निकालेको सूचना समेत यहाँ राखेका छौँ ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द
आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना
पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन
भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ५.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ६.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

भर्खरै

  • १.
    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

  • २.
    आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

  • ३.
    पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

  • ४.
    सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

  • ५.
    भिजिबिलिटी नपुग्दा भरतपुर विमानस्थलबाट उडान हुन सकेन

  • ६.
    भारी वर्षाले राजमार्ग प्रभावित, काठमाडौँमै रोकिए सार्वजनिक सवारी

  • ७.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

  • ८.
    नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि बन्द रहने, सूचना लिएर मात्रै यात्रा गर्न अनुरोध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.