• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, वैशाख ९ –  वि.सं.२०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ । विलासी वस्तुका लागि धन खर्च हुन सक्नेछ ।

वृषः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्ने समय छ । पढाइलेखाइमा धेरै समय दिन नसकिएला ।

मिथनुः सहकर्र्मी साथीभाई तथा हाकिमको साथ सहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय छ । आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ ।

कर्कटः आज सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने खालको समय देखिएको छ । कार्यक्षेत्रमा केही अवरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्नेछ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला ।

सिंहः सामाजिक कार्यमा मन जानेछ । मानसम्मान उच्च हुनेछ । शुभ कर्मको शुरुवात होला । अध्ययनमा मन लाग्ला । आर्थिक सुधार हुनेछ । प्रेमप्रसंग सुमधुर हुनेछ । बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग रहेको छ ।

कन्याः नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

तुलाः उधारोमा व्यापार गर्नुपर्ने हुन सक्नेछ । केही व्यावहारिक उतारचढाव आउनेछन्, तापनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ, सजग रहनु होला ।

बृश्चिकः काममा केहि समस्या रहेता पनि मेहनतबाट सफलता हात लाग्ने समय छ । सहयोगिको साथबाट कार्यमा सफलता मिल्नेछ । आन्तरिक कुरा खुलासा हुनेछ । उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव तथा काममा बाधा हुने देखिन्छ ।

धनुः नयाँ अवसर खोज्नेहरूका लागि पनि यो समय उत्साहवर्धक रहनेछ । स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । सुन्दर पहिरन, आकर्षक व्यक्तित्व तथा तारिफयोग्य कामले चर्चित भइने दिन रहेको छ ।

मकरः शारीरिक बल बढ्ने छ । शत्रु मुकाविलामा वियजी भइने छ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय फस्टाउने छ । कर्म साधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भईनेछ ।

कुम्भः चिन्तामा बृद्धि हुने दिन हो । तर पनि सन्तान र जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

मीनः घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ । आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ । आज अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्नेछ ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.