• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, कार्तिक ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

लोकप्रिय समाचार

  • १. हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ४. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५. रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६. आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ९. सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

  • १०. धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते


दाङ- सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ।दुर्घटनामा १४ जना घाइते भएका छन्। तीमध्ये १० जनाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ भने ४ जना उपचारपश्चात डिस्चार्ज भएका छन्।

दुर्घटनाका घाइते मध्य बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती , २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो।

सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मनबहादुरको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।सल्यान जिल्ला अस्पताल खलंगा पुर्‍याउँदा अरु तीन जनालाई चिकित्सकले राति १० बजेतिर मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी प्रवक्ता भट्टराइका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ।

उनीहरुको बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार जारी छ। त्यस्तै थप ८ जनाको पनि बाँकेको नेपालगंजस्थित सञ्जिवनी हस्पिटलमा उपचार भइ रहेको छ। चार जना भने उपचार पछि डिस्चार्ज भइ सकेको उनले बताए।

शनिबार बेलुकी साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका – १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिन्डे नगरपालिका – १२ पुथलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।

भौगोलिक विकटताका घाइतेहरुको उद्धार गर्न झन्डै ४ घन्टा जति समय लागेको थियो।जिप सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

बनगाड कुपिन्डे – ८ का वडाअध्यक्ष कुलबहादुर पुरीका अनुसार स्थानीय थारा गाउँका मनबिर थापाले करिब ९ र १० वर्षअघि बिहे गरेका थिए। शनिबार दुलहीका मावली पक्षले ढोक भेटका लागि बोलाएका थिए। त्यसैले मनविर माइती पक्ष ढोग खुलाउन आफन्त र गाउँलेसहित जाँदै थिए।

उनीहरुले तीन वटा गाडी बुक गरेका थिए। आफू सवार डबल क्यापमा मनबीरले पछाडि एउटा राँगो बोकेका थिए। त्यस क्षेत्रमा अझै पनि माइती वा माउली मान्न जाँदा आफ्नो जातिय परम्परा अनुसार खसी , बोका, राँगा लगायत उपहारका रुपमा लैजाने परम्परा छ।

दुलाही दुलही सवारसहित अर्कौ एउटा गाडी केही अगाडि थियो भने त्यस भन्दा पछाडिको १८ जना सवार ९जन्ती बोकेको० एउटा गाडी दुर्घटनामा परेको वडाध्यक्ष पुरीले बताए।

आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति
बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु
मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर
सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते
सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

लोकप्रिय

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ४.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५.
    रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • २.
    बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • ३.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ४.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ५.
    धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस कावासोतीको लोकाहामा दुर्घटना, २५ जना घाइते

  • ६.
    सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

  • ७.
    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ८.
    आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.