• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, मङि्सर ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २. गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ३. गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ४. प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ५. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६. आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ८. अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • ९. बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • १०. आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, मंसिर ७ –

मेष : अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । प्रतिष्ठा एवं मान–सम्मान आदि पाईनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निम्ति कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिनेछ ।

वृष :  लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुनेछ ।

मिथुन :  फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार अझ राम्रो फस्टाउने समय छ । आज प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ ।

कर्कट : कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्नेछ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ । तपाईंको मनोभाव र विचारको कदर हुने समय छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

सिंह : बहुप्रतिक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउनेछन् । मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । लामो दूरीको यात्रा लाभदायक रहनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । आलोचकहरूबाट सजग रहनुहोला ।

कन्या : गोपनीयता बाहिरिनाले समस्यामा पर्न सकिनेछ । तरपनि आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । शेयर बजारको लगानि भने त्यति राम्रो नहोला । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ ।

तुला : जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धन–रकम मौजमज्जामा खर्च गर्ने परिस्थिति बन्न सक्नेछ । आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ । विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ ।

बृश्चिक : एकोहोरिएर घोरिंंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ । त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई कार्यक्षेत्रमा जुट्नुपर्नेछ । बहस वा तर्कवितर्कमा विजयी भइने छ । पढाईको सिलसिलामा विदेश जानेहरुले राम्रो सफलता पाउनेछन् ।

धनु : प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिने छन् ।

मकर : सामूहिक काम क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइने छैन । अनावश्यक झमेलामा पर्न सकिनेछ । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । धातु र स्वास्थ्यमा गरेको लगानीबाट भने राम्रै फल पाइनेछ ।

कुम्भ : सहकार्यको भावना विकसित हुनेछ । पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ–लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्नेछ ।

मीन : मुख चलाएर काम गर्ने पेशाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुन सक्नेछ ।

सोमबार, मङि्सर ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २.
    गैँडाकोट–३ को वडा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा अर्जुन रिमाल, रास्वपाको उम्मेदवार क्लबमा नाम दर्ता

  • ३.
    गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ४.
    प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ५.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ६.
    आज मिति २०८३ साल मंसिर २ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ४.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ५.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • ६.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • ७.
    आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ८.
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.