• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

लोकप्रिय समाचार

  • १. सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २. मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ३. सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ४. मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ५. रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६. गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • ७. आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. सुनसरी खोला किनारको छठ घाटमा तोडफोड, स्थानीयवासीद्धरा आक्रोश व्यक्त, दोषी माथि कडा कारबाहीको माग

  • ९. बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • १०. आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल कात्तिक ३० गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, कात्तिक ३० –

मेषः लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

वृषः आशा देखाउने र सहयोगिबाट धोका रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ । मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ ।

मिथुनः मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय छ । अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कटः पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्नेछ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुनेछ । शारीरिक सुख प्राप्तीले मन आनन्दित बनाउने छ ।

सिंहः कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ । कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । प्रायःजसो सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् ।

कन्याः आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन छ । अल्छीलाग्दो समय छ । सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ ।

तुलाः विश्वासको सङ्कट देखापर्न सक्नेछ । ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।

बृश्चिकः भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने उसको निकटतालाई नगुमाउनु राम्रो हुनेछ । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने तथा खटिने दिन रहेको छ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

धनुः उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय छ । तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुनेछ । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ ।

मकरः बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ । आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत देखिन्छ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।

कुम्भः परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ । लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । असहजता बीचमा कामको चाप बढ्ने दिन छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।

मीनः धन, वैभव र मानसम्मान बटुलेर सुखसुविधा जुटाउन सक्ने समय छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचोपर्न सक्नेछ । जिवनसाथी तथा प्रेमि–प्रेमिकाको सहयोगले मन प्रसन्न रहने छ ।

सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक २१ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • २.
    मुगु दुर्घटनाः मृतक र घाइते पहिचान खुल्यो

  • ३.
    सुनको मूल्य तोलामा ११०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

  • ४.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

  • ५.
    रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

भर्खरै

  • १.
    गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

  • २.
    सयपत्री फूल बेचेर कमाएको नाफाले ३२ जनाको स्वास्थ्य बीमा गर्दै राम काप्री

  • ३.
    प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

  • ४.
    पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ५.
    आज मिति २०८३ साल कात्तिक मंसिर १ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: एक लाखभन्दा बढीको क्षति

  • ७.
    बझाङको बुंगलमा अटो दुर्घटनाः तीन जनाको मृत्यु

  • ८.
    मुगु दुर्घटनाका दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार, थप उपचारका लागि काठमाडौं रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.