×
मङ्गलबार, असार ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ६. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ८. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल


चितवन, असार ३- मेष: सानो प्रयत्नले ठूलो काम बन्न सक्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । शारीरिक तथा मानसिक सुख तथा सन्तुष्टि प्राप्त हुनेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ ।

वृष :समय शुभ छ, उपयोग गर्नुहोला । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यावसायिक कर्मले गति लिनेछ ।

मिथुन :आज समर्थकहरु बढ्नेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । धर्मकर्ममा मन जानेछ भने छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

कर्कट :पूर्वनिर्धारित काममा सहयोगीहरू पछि हट्नेछन् । व्यापार व्यावसायहरु अर्थकर रहने छन् । आफ्नैले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन् । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त हुनेछ ।

सिंह :आत्मविश्वास जाग्नेछ । नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा रमाईलो तथा सकारात्मक पक्षको योग छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समय रहेको छ । विशेषगरी विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् ।

कन्या :संघर्षले सफलताको उचाइमा पुर्याउन सक्नेछ । आफ्नो पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ ।

तुला :पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुशीको वातावरण बनाउने छन् । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय देखिन्छ ।

बृश्चिक : आज राम्रो काम गर्न स्वास्थ्यले पनि साथ दिने छैन । आफन्तहरु संग झगडा हुनसक्नेछ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् ।

धनु : मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । नयाँ नयाँ विचार तथा सिद्धान्तहरुको आविर्भाव हुने देखिन्छ ।

मकर : आज कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध हुनेछन् । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पनि ध्यान दिनुहोला । लामो समयदेखिको व्यवधान हट्ने देखिन्छ । आफ्नो कमजोरीलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ ।

कुम्भ : सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाईनेछ । आयआर्जन पनि राम्रै होला । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन : व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राविधिक र टेक्निकल कामहरूबाट भने लाभ मिल्नेछ ।

 

 

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.