• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, कार्तिक २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

लोकप्रिय समाचार

आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल


चितवन, जेठ २८- मेष: आज उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ ।

वृष: आज सुखद् समाचारले उत्साह जगाउनेछ । चिताएको कामले तिव्रता लिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

मिथुन: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतले कला, ज्ञान र व्यक्तित्व निखार्ने समय पनि रहेको छ ।

कर्कट: नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कार्यमा सम्झौता गर्ने समय रहेको छ ।

सिंह: गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । मेहनतीहरुका लागि दिन फलदायी नै रहनेछ । आज हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ ।

कन्या: नजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नोकरी तथा पेशा व्यवसायमा प्रशंसनीय कार्य गरिएला । आज कुनै लाभदायक समाचार सुन्न पाइएला ।

तुला: शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । उद्योग र व्यापार व्यवसायबाट विशेष फाइदा प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउन सक्नेछ ।

बृश्चिक: मानसम्मानमा वृद्धि हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष हुनेछ । आज हाँसखेल, भ्रमण र मनोरञ्जनले गर्दा समय वितेको पत्तै नपाइला ।

धनु: खर्चमा वृद्धि हुनेछ । धनमाल हराउने अथवा चोरी हुने भय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्नेछ । समस्या दर्साउँदा भने शुभचिन्तकहरूले साथ दिनेछन् ।

मकर: आज दैनिक कार्यमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कुम्भ: अभिष्ट कार्य सिद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ । आफ्नो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ ।

मीन: भाग्यमा शुभग्रहले साथ दिएको छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो पक्ष हुनेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारीक जमघटका बिच स्वादिष्ट भोजनमा रमाइला ।

बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

भर्खरै

  • १.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • २.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ३.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ४.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ५.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ६.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

  • ७.
    आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.