• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सप्तरीका ५०० घर डुबानमा

आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

नारायणी नदीको जल सतह निरन्तर घट्दै

नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीको जलसतह निरन्तर बढ्दो, देवघाट क्षेत्रमा खतराको तह नजिक पुग्दै

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ५. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ७. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ८. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ९. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • १०. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्नेः इरान


संयुक्त राष्ट्रसंघ, असोज १० – इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई सात दिनभित्र जलडमरूमध्य खोल्ने ठोस योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेसँगै सात दिनको समयसीमा सुरु हुनेछ। योजनाअनुसार अमेरिकाले केही आवश्यक कदम चाल्नुपर्नेछ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्नेछ। छैटौँ दिनमा जलडमरूमध्य खोलिने र सातौँ दिनमा अमेरिका–इरानबीच अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने उहाँले बताउनुभयो।

विदेशमन्त्री अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने आवश्यक कदमहरू नयाँ नभई गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारीपत्रमै समावेश गरिएका विषय हुन्।

उहाँले अमेरिका सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न गम्भीर भए आवश्यक सबै तयारी पूरा भइसकेको बताउनुभयो।

इरानले कुनै पनि प्रकारको दबाब, धम्की वा डर देखाउने प्रयास स्वीकार नगर्ने र दबाबका कारण आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो।

गत जुन १८ मा अमेरिका र इरानले लेबनानसहित क्षेत्रका सबै मोर्चामा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने तय गरिएको थियो। तर पछिल्लो समय दुवै देशबीच तनाव बढेपछि वार्ताको अवस्था अझै स्पष्ट हुन सकेको छैन।रासस/एपी

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सप्तरीका ५०० घर डुबानमा
नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो
नारायणी नदीको जल सतह निरन्तर घट्दै
नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक
बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु
नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • ३.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ४.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ५.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भर्खरै

  • १.
    सप्तरीका ५०० घर डुबानमा

  • २.
    आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नारायणी नदीको बाढीले खतराको तह पार गर्‍यो

  • ४.
    नारायणी नदीको जल सतह निरन्तर घट्दै

  • ५.
    नारायणी नदीमा पानीको सतह ८.९३ मिटर, खतरा तह नजिक

  • ६.
    बागलुङ ताराखोलामा पहिरोले घर पुरिँदा एकको मृत्यु

  • ७.
    नारायणी नदीमा बाढी आएपछि गैंडाकोट तर्फ तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

  • ८.
    नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.