• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • १०. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल


चितवन, बैशाख ४- वि.सं.२०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः आज रोकिएर वसेका काम वन्दै जानेछन् । मध्यान्नवाट कार्य क्षेत्रमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

वृषः महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस्, सफलता मिल्नेछ । व्यर्थको वादविवादमा मुछिने योग छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुनः दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

कर्कटः आर्थिक पक्ष सदृढ हुंंदै जानेछ र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा मन जानेछ ।

सिंहः अरुका लागि बुद्धि र समय खर्चनुपर्नेछ । व्यापार व्यावसायमा सामान्य लाभ हुनेछ । पुरानो समस्या दोहोरिनाले सञ्चित रकम खर्च हुन सक्नेछ । खानपान तथा भोज भतेरमा पनि ज्यादा समय खर्च हुने देखिन्छ ।

कन्याः आफन्तहरूको सल्लाहले कार्यक्षेत्रमा राम्रो निर्णय दिन सक्नुहुनेछ । दिनको उत्तरार्धमा अकस्मात धन हानिको सम्भावना छ । बन्न लागेको काम रोकिएला । मिहिनेत गर्दा केही उपलब्धि भने प्राप्त हुनेछ ।

तुलाः प्रर्तिस्पर्धीहरु पछि पर्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । भाग्योदय तथा पदोन्नतिको पनि योग छ ।

बृश्चिकः विद्या बुद्धिको विकास हुनेछ । रोकिएका कामहरु बन्दै जानेछन् । दिनको उत्तरार्ध सुखद रहनेछ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्ने छ ।

धनुः कार्य सम्पादनमा कठिनाई हुनेछ । कुनै पनि कुरामा नहतारिएकै उचित हुनेछ । जीवन साथीलाई केहि पिडा हुने देखिन्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । बेलामौका विचारी आफ्नो प्रस्तुति दिनु राम्रो पक्ष हुनेछ ।

मकरः आफ्नो कार्यप्रती मन एकाग्र भएर लाग्नु राम्रो पक्ष हुनेछ । कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ । मध्यान्नबाट बन्न लागेको काम अकस्मात रोकिएला । वेलुकी पख खटपटको सम्भावना छ ।

कुम्भः ईष्र्या गर्नेहरुले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीनः खानपानको सोखले स्वास्थ्य प्रतिकुल बन्न सक्नेछ । आफूलाई मन पर्ने सरसामानप्रति बढी जोड दिइनेछ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । धोका हुन सक्छ, सजग रहनुपर्ला ।

शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.