×
सोमबार, असार ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ४. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ५. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ९. एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल


चितवन, असार ९- मेषः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । प्राविधिक तथा सेवा मूलक कार्यमा सफलता मिल्ला । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आर्थिक खर्चको समय छ ।

वृषः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । स्वादिष्ट भोजनमा रमाईने छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिएला ।

मिथुनः अवसरका लागि केही दौडधुप गर्नुपर्ला । आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्नेछन् । केही धनमाल हराउने वा ठगीमा परिने ग्रहयोग देखिएकाले लेनदेनमा विशेष सावधानी अपनाउनु राम्रो पक्ष हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

कर्कटः आज आम्दानीको क्षेत्र सोचेको भन्दा बढ्ने देखिन्छ । परिवारिक साथसहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंहः आज कर्म बलियो छ, फल मिल्नेछ । मानसम्मानका साथै पदमा समेत वृद्धि हुने देखिन्छ । महत्वपूर्ण योजना गोप्य राख्नु होला । सजग र सतर्कताले कार्यलाई उचाईमा पुर्याउनेछ । आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन् ।

कन्याः काम गर्ने अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्नेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्नेछ । सरकारी र प्रशासनिक कार्यहरूमा बाधा आउनेछ । धार्मिक कार्यमा सहभागी भइने समय रहेको छ ।

तुलाः आज कुरा काट्नेहरुले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन् । अझ परिवारका सदस्य र आफन्तको गतिविधि समेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति बन्न सक्नेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुने देखिन्छ ।

बृश्चिकः प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, व्यापार, व्यवसायमा राम्रै फाइदाको योग छ । समय आफ्नो अनुकुल हुँदा मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

धनुः रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रशन्न रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । शिक्षा क्षेत्रमा लगानी गरेको भए फाइदा हुने देखिन्छ ।

मकरः आज निर्णयात्मक काममा ध्यान केन्द्रित नहुने देखिन्छ । लेनदेनमा विवाद आउन सक्नेछ । घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु राम्रो पक्ष हुनेछ ।

कुम्भः घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन् । आफन्त सँग भेटघाट हुनेछ । आफनो मेहनत बाट अरुलाई फाईदा हनेछ । साझेदारीमा समस्या आउनेछ । पारिवारिक समस्यालाई लिएर मनमा झर्को लाग्न सक्ने समय रहेको छ ।

मीनः दाजुभाई बिच साझेदारी बढ्ने छ । आत्मविश्वासले अप्ठ्यारो चुनौतीहरू पनि सरल हँुदै जानेछ । राजनितिमा अर्थपूर्ण भेटघाटले नयाँ मोड लिने समय छ । विरोधीबाट भने सजग रहनु होला । रोकिएको काममा साथिभाई इष्टमित्रहरूको साथसहयोग मिल्नेछ ।

 

सोमबार, असार ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल
आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ४.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

भर्खरै

  • १.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ४.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ७.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ८.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.