• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

आजको मौसम: सातै प्रदेशमा वर्षाको सम्भावना, यी क्षेत्रमा भारी वर्षा हुन सक्ने

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

चाडपर्वमा २८ हजार सशस्त्र प्रहरी परिचालन, ४ हजार ५०० ‘स्ट्यान्डबाइ’

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६. दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला ईभीको सुरक्षाबारे चितवनमा सचेतना, सही प्रयोगमा जोड

  • ७. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ८. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ९. पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • १०. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

गैँडाकोट- नवलपुरको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयलाई बेष्ट सेकेन्डरी स्कुल को अवार्ड प्रदान गरिएको छ । शिक्षाको क्षेत्रमा उच्च योगदान दिएको भन्दै राजधानी काठमाडौंस्थित नेपाल प्रहरी क्लबमा आयोजित एक भव्य समारोहबीच विद्यालयलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

शिक्षामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको सरस्वती निकेतनलाई फोकस नेपाल नामक सामाजिक संस्थाले सम्मानित गरेको हो । मुनाफारहित उद्देश्यसहित शिक्षाको क्षेत्रमा क्रियाशील फोकस नेपालले हरेक वर्ष देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई चयन गरी सम्मान गर्दै आएको छ ।समारोहमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, विशिष्ट अतिथि एवं पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा तथा प्रमुख अतिथि पूर्व मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यालयलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

वि.सं.२०५० सालतिर स्थापना भएको सरस्वती निकेतन आवासीय माविमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने करिब ८५० जना विद्यार्थी रहेका छन् । विद्यालयले प्रारम्भदेखि नै अनुशासित, गुणस्तरीय र समावेशी शिक्षालाई प्राथमिकता दिँदै आएको छ ।यस विद्यालयबाट शिक्षा हासिल गरेका धेरै विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च सफलता प्राप्त गर्दै संस्थाको नाम उज्यालो बनाउँदै आएका छन् ।

विद्यालयले प्रारम्भदेखि नै पारिवारिक वातावरण, विद्यार्थीमैत्री व्यवस्थापन र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिँदै आएको छ । शिक्षक, अभिभावक र विद्यार्थीबीचको समन्वय, अनुशासन र सुसंस्कृत शैक्षिक अभ्यास सरस्वतीको पहिचान बनेको छ ।

विद्यालयलाई प्राप्त सम्मानप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै भविष्यमा अझै नवीन सोच, सिर्जनशीलता र सामाजिक सेवामा समर्पित शिक्षा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।फोकस नेपाल तथा सम्मानदाताप्रति आभार प्रकट गर्दै विद्यालयले आगामी दिनमा शिक्षा र समाजसेवाको यात्रामा अझै सशक्त र समर्पित ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत
नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द
अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध
विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ५.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६.
    दुर्घटनालाई आधार बनाएर ईभीलाई असुरक्षित भन्न नहुने : सरोकारवाला ईभीको सुरक्षाबारे चितवनमा सचेतना, सही प्रयोगमा जोड

भर्खरै

  • १.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • २.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ३.
    अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ४.
    आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँः स्थानीयवासी

  • ६.
    कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै

  • ७.
    आजको मौसम: सातै प्रदेशमा वर्षाको सम्भावना, यी क्षेत्रमा भारी वर्षा हुन सक्ने

  • ८.
    बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.