• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालनः नेपाल प्रहरी

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ५. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ६. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ७. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ८. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • ९. पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • १०. आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज २४-

मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ ।

वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष रहला । स्वास्थ्यमा समस्या देखिनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । अनावश्यक भ्रमण भइ दैनिक कामकाजमा पनि व्यवधान उत्पन्न हुन सक्नेछ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

मिथुनः परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुनेछ । निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुन आउनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने समय छ ।

कर्कटः जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । सबैतिरबाट सक्दो सहयोग प्राप्त हुनेछ ।

सिंहः खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा तथा उधारो व्यापारमा चनाखो रहनुपर्नेछ ।

कन्याः भाग्योदयको योग छ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुने दिन छ । प्रायः सबै काम आफ्नै नेतृत्वमा सम्पन्न हुनेछन् । खानपिनको मामलामा मन ज्यादा मोहित हुने सयम छ ।

तुलाः व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नु राम्रो पक्ष हुन आउने छ ।

बृश्चिकः नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । रमाइलो भेटघाटको समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मान–सम्मान प्राप्त हुनेछ ।

धनुः कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । पारिवारिक समस्याहरूको समाधान हुनेछ ।

मकरः कामकारोवारमा बाधा आउनसक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउने समय छ । वैदेशिक क्षेत्रको काम पनि अधुरै रहला । कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र कदम चालेको उचित हुनेछ ।

कुम्भः आँटेको कार्यमा बाधा आउनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी केहि सहज हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।

मीनः चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । स्त्रीको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । छोटो दूरीको यात्राको सम्भावना छ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापार ब्यावसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुनेछ ।

शनिबार, असोज २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ५.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ६.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

भर्खरै

  • १.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • २.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ३.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ४.
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

  • ५.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ६.
    बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ७.
    बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालनः नेपाल प्रहरी

  • ८.
    बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.