• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ७. धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ८. मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ९. पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • १०. कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १९-

मेषः शारीरिक थकान र बेचैनीको समय छ । सानातिना विषयमा पनि चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।

वृषः मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । साथीभाई वा आत्मीयजन सित भेटघाट हुने र सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ । शिक्षा क्षेत्र, खेलकुद एवं शारीरिक तन्दुरुस्ती सम्बन्धी विषयमा रुचि जाग्नेछ ।

मिथुनः कठोर शब्द र खरो बोलीका कारण शुभचिन्तक एवं सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय छ । मौका आए पनि काम थाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ ।

कर्कटः एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । भौतिक सुख–सुविधाहरु प्रसस्त रुपमा प्राप्त हुने छन् । घर–घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट प्रशस्त फाइदा हुने देखिन्छ । शिक्षाा क्षेत्र उपलब्धिमूलक हुनेछ ।

सिंहः परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने समय छ । नियमित र व्यवहारिक खर्च बढ्न सक्नेछ । खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्नेछ । तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ ।

कन्याः रमाइलो यात्राको योग रहेको छ । मिष्ठान भोजनको अवसर जुट्नेछ । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

तुलाः मिहिनेतले भविष्य सुध्रनेछ । करियर र व्यवसायप्रतिको चासो बढ्नेछ । उच्च शिक्षा एवं भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन रहेको छ । धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ ।

बृश्चिकः पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन रहेको छ । कर्मप्रति समर्पित हुनुपर्नेछ । आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ ।

धनुः आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्नेछ । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला ।

मकरः आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भईने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग रहेको छ । आफन्त तथा छोराछोरीहरुले पनि मनको कुरो बुझ्नेछन् । आफ्ना कामहरुबाट यथोचित लाभ मिल्नाले मन प्रशन्न रहने देखिन्छ ।

कुम्भः ऊर्जा ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेशामा आबद्ध कारोबारीका लागि दिन राम्रै रहनेछ । तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । व्यापार ब्यावसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ । शैक्षिक क्षेत्रमा उच्च सफलताको योग पनि परेको छ ।

मीनः आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । पारिवारिक तनावका कारण अध्ययन अध्यापनमा विचलित हुनसक्ने समय छ । मिहिनेत गरेअनुसार राम्रो नतिजा हातपार्न सकिने दिन रहेको छ ।

 

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

भर्खरै

  • १.
    चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

  • २.
    झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

  • ३.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ४.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ५.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ८.
    कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.