• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ७. धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ८. मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ९. पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • १०. कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

आज मिति २०८३ साल असोज १८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १८-   मेषः आज कर्मयोगले नयाँ मोड लिनेछ । पुरानो धन र कर्मको लाभ मिल्ने योग छ । पुस्तौली सम्पत्तिबाट आर्थिक कारोबारमा सहयोग मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

वृषः आर्थिक कारोबार समेत अर्थपूर्ण रहन सक्नेछ । परिश्रम गर्ने दिन जुरेको छ । अध्ययन अध्यापनको क्षेत्रमा चतुर्याईं बढ्ला तापनि मेहेनत गर्नुपर्ने छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्नेछन् । बोली र व्यवहारमा सजग रहनुहोला ।

मिथुनः सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कान मात्र प्रशस्त हुनेछ । त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस् । दिन राम्रो बन्नेछ । अवसरको खोजी गर्ने दिन हो । आज सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कर्कटः धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । अप्ठ्यारा कामको बोझ थपिन सक्नेछ । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउने छ ।

सिंहः ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ ।

कन्याः पुनर्मिलनको योग रहेको छ । श्रमको उचित मूल्याँकन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

तुलाः आज लाभ हानी दुवै बराबर रहने योग छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ । तर बेकामको क्षेत्रमा ब्यय हुनसक्छ, सावधानीपूर्वक लगानी गर्नु राम्रो पक्ष हुनेछ ।

बृश्चिकः आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्नेछ । घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धा समेत खुसी भएर आशीर्वाद दिने समय हो । क्यारियर र पेशा प्रतिको नयाँ सोच सल्वलाउन सक्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

धनुः आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनु पर्ने देखिन्छ । नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटा खुल्न सक्नेछ । जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ ।

मकरः प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन । कार्य गर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ ।

कुम्भः कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पढाइलेखाइमा खासै मन नजाने देखिन्छ । नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनु होला ।

मीनः आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ । आँटताकेको कुनै काम रोक्नुपर्ने हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्नेछ । नयाँ लगानीका लागि उपयुक्त समय छैन । आजको दिन अपजसिलो पनि देखिन्छ, जागिर तथा नोकरीमा विशेष होसियारी अपनाउनु हितकर हुनेछ ।

 

आइतबार, असोज १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

भर्खरै

  • १.
    चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

  • २.
    झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

  • ३.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ४.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ५.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ८.
    कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.