• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

एनपिएलको तयारी अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ७. पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

  • ८. आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

आज मिति २०८३ साल असोज २० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज २०-

मेषः पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ । विगतका समस्या बल्झिन सक्छन् । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

वृषः नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । आत्मबल उच्च हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सोचेअनरुप काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

मिथुनः कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेलमा भने सजग रहनुपर्नेछ ।

कर्कटः आजको समय उपलब्धिमूलक रहनेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

सिंहः आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । विभिन्न चुनौतीका बाबजुद आफ्नो स्वाभिमान रक्षा गर्न सकिनेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

कन्याः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आत्मीयजनसित रमाइलो भेटघाटको बिच स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

तुलाः न्यायिक कार्यमा सफलता मिल्नेछ । सामथ्र्यले भ्याएसम्म बेलैमा काम सक्ने प्रयत्न हुनेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा राम्रो सुधार हुनेछ ।

बृश्चिकः सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्छ । सकेसम्म समयावस्था बुझेर मात्र काम गर्ने प्रयत्न गर्नुपर्ने दिन रहेको छ ।

धनुः कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । मनले यत्तिकै पनि झर्को मान्न सक्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सकेसम्म समय अवस्थाहेरी सहज रहन खोजिनुपर्ने योग छ ।

मकरः आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । मनपर्दो खानपानमा मन रमाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । समय आफू अनुकूल हुँदा धेरै कुरामा सहजता हुनेछ ।

कुम्भः भौतिक सुख, शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । आफूले भनेकै सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

मीनः साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नुहोला । झिनामसिना कुराबाट तर्किनु नै उचित हुनेछ ।

मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ६.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

भर्खरै

  • १.
    मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

  • २.
    स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

  • ३.
    आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

  • ५.
    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • ६.
    कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

  • ७.
    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ८.
    मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.