• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

एनपिएलको तयारी अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

  • ७. पहिरो हटेपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

  • ८. आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल असोज १५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. दशैंमा नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

सुनसरी,असोज १९-  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

विद्यार्थीलाई जागिर खोज्नेमात्र नभई नयाँ वस्तु तथा प्रविधिको विकास गरी त्यसको व्यवसायीकरणमार्फत आफैँ उद्यमी बन्न सक्ने बनाउनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

“पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्यो”, उहाँले भन्नुभयो, “नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।”

विश्वविद्यालय तथा कलेजमा नवप्रवर्तन केन्द्र स्थापना गरी आवश्यक उपकरण तथा स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपालमा उपलब्ध जडीबुटीको अध्ययन, अनुसन्धान तथा प्रयोगका लागि आवश्यक प्रयोगशाला निर्माण गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने
स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु
चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

लोकप्रिय

  • १.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ३.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ४.
    आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

  • ६.
    भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

भर्खरै

  • १.
    मौसम बदलीसँगै वर्षाको सम्भावना, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुन सक्ने

  • २.
    स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि भरतपुर अस्पतालमा ‘भ्वाइस थेरापी’ सेवा सुरु

  • ३.
    आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा चिया तथा कफी व्यवसायी संघ गठन, अध्यक्षमा पदमबहादुर बानियाँ चयन

  • ५.
    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

  • ६.
    कांग्रेस महाधिवेशन ; उम्मेदवारहरूको नामावली सार्वजनिक

  • ७.
    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ८.
    मौसम प्रणाली सक्रिय बन्दै, विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना :केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको चेतावनी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.