• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

आज मिति २०८३ साल असोज १७ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १७ –

मेषः नजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नोकरी तथा पेशा व्यवसायमा प्रशंसनीय कार्य गरिएला । आज कुनै लाभदायक समाचार सुन्न पाइएला ।

वृषः शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । उद्योग र व्यापार व्यवसायबाट विशेष फाइदा प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउन सक्नेछ ।

मिथुनः मानसम्मानमा वृद्धि हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष हुनेछ । आज हाँसखेल, भ्रमण र मनोरञ्जनले गर्दा समय वितेको पत्तै नपाइला ।

कर्कटः खर्चमा वृद्धि हुनेछ । धनमाल हराउने अथवा चोरी हुने भय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्नेछ । समस्या दर्साउँदा भने शुभचिन्तकहरूले साथ दिनेछन् ।

सिंहः आज दैनिक कार्यमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कन्याः अभिष्ट कार्य सिद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ । आफ्नो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ ।

तुलाः भाग्यमा शुभग्रहले साथ दिएको छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो पक्ष हुनेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारीक जमघटका बिच स्वादिष्ट भोजनमा रमाइला ।

बृश्चिकः आज उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ ।

धनुः आज सुखद् समाचारले उत्साह जगाउनेछ । चिताएको कामले तिव्रता लिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

मकरः सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतले कला, ज्ञान र व्यक्तित्व निखार्ने समय पनि रहेको छ ।

कुम्भः नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कार्यमा सम्झौता गर्ने समय रहेको छ ।

मीनः गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । मेहनतीहरुका लागि दिन फलदायी नै रहनेछ । आज हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ३.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ४.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ६.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ७.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ८.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.