×
शुक्रबार, जेठ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८२ साल जेठ १६ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल


चितवन, जेठ १६- मेषः आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ । विलासी वस्तुका लागि धन खर्च हुन सक्नेछ ।

वृषः वाणीमा दोषलाग्न सक्नेछ । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्ने समय छ । पढाइलेखाइमा धेरै समय दिन नसकिएला ।

मिथनुः सहकर्र्मी साथीभाई तथा हाकिमको साथ सहयोग मिल्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय छ । आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिनेछ ।

कर्कटः आज सोचेभन्दा बढी संघर्ष गर्नुपर्ने खालको समय देखिएको छ । कार्यक्षेत्रमा केही अवरोध सृजना हुनसक्ने तथा काम बिग्रन सक्नेछ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला ।

सिंहः सामाजिक कार्यमा मन जानेछ । मानसम्मान उच्च हुनेछ । शुभ कर्मको शुरुवात होला । अध्ययनमा मन लाग्ला । आर्थिक सुधार हुनेछ । प्रेमप्रसंग सुमधुर हुनेछ । बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग रहेको छ ।

कन्याः नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

तुलाः उधारोमा व्यापार गर्नुपर्ने हुन सक्नेछ । केही व्यावहारिक उतारचढाव आउनेछन्, तापनि भविष्यका लागि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ, सजग रहनु होला ।

बृश्चिकः काममा केहि समस्या रहेता पनि मेहनतबाट सफलता हात लाग्ने समय छ । सहयोगिको साथबाट कार्यमा सफलता मिल्नेछ । आन्तरिक कुरा खुलासा हुनेछ । उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव तथा काममा बाधा हुने देखिन्छ ।

धनुः नयाँ अवसर खोज्नेहरूका लागि पनि यो समय उत्साहवर्धक रहनेछ । स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । सुन्दर पहिरन, आकर्षक व्यक्तित्व तथा तारिफयोग्य कामले चर्चित भइने दिन रहेको छ ।

मकर: शारीरिक बल बढ्ने छ । शत्रु मुकाविलामा वियजी भइने छ । आँटे ताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय फस्टाउने छ । कर्म साधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भईनेछ ।

कुम्भः चिन्तामा बृद्धि हुने दिन हो । तर पनि सन्तान र जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुनेछ । घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

मीनः घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ । आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ । आज अत्यधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्नेछ ।

 

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.