×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल


चितवन, जेठ २६- मेषः साझेदारसँग विवाद हुने सम्भावना देखिन्छ, सावधान रहनुहोला । शारीरिक तथा मानसिक रुपमा अशक्तताको महसुस हुनेछ । गरिल्याएका कार्यहरु रोकिन सक्नेछन् । महत्त्वाकांक्षी योजना गोप्य राख्नु राम्रो पक्ष हुनेछ ।

वृषः प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने समय छ ।

मिथुनः नयां कामको अवसर मिल्नेछ । मित्र तथा आफन्तजनबाट विशेष सहयोग मिल्नेछ । । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । आज गुरुजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायी बन्नेछ ।

कर्कटः चिन्ता छाडेर चिन्तन गर्ने समय छ । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । शेयर बजार र पेशाव्यवसायका क्षेत्रमा लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ ।

सिंहः महत्वपूर्ण काममा बाधा हुन सक्नेछ । परिवारजनमा असमझदारी बढ्नाले कार्यमा बाधा पुग्ने सम्भावना पनि देखिन्छ । दिनको उत्तरार्धमा धोका हुन सक्नेछ । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउने छ ।

कन्याः वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धनसम्पत्तीको लाभ हुने योग छ । सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिने छन् । चिताएको काम बन्नाले उत्साह जाग्नेछ । आशा मारेको फल पुनः प्राप्त हुनसक्ने योग पनि रहेको छ ।

तुलाः स्वादिष्ट भोजनको अवसर जुट्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभको योग छ । भूमि तथा पशुधनबाट पनि लाभ मिल्नेछ ।

बृश्चिकः लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभचिन्तकहरुको साथसहयोग जुट्न सक्नेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । परिश्रम गरेअनुसार उपलब्धि पनि राम्रै पाइने छ ।

धनुः रमाइलो क्षणमा अचानक खिन्नता बढ्ला । आश्वासन वाड्नेहरुले झुक्याउने छन् । अप्ठ्यारा कामको बोझ पनि थपिन सक्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । चुनौतीसँगै अवसरहरू पनि प्राप्त हुने समय रहेको छ ।

मकरः आंटेको र ताकेको कार्य सफल हुने योग छ । व्यापार व्यासायमा वृद्धि हुनेछ । भाग्योदय तथा पदोन्नतिको सम्भावना पनि रहेको छ । घरपरिवार तथा साथिभाईसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन लाभदायक रहेको छ । आफन्तजनसंग भेटघाट हुनेछ । धामिक कार्यमा मन जानेछ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्नेछ ।

मीनः अरुको फाइदाको लागि उपयोग भईएला । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त होला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने योग रहेको छ ।

 

सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ८.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.