• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

चितवन, जेठ २८  एक्सपर्ट एजुकेसनसँगको सहकार्यमा नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सले आयोजना गरेको डिजिटल वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीले सहभागिता जनाइरहेका छन् । भर्खरै सम्पन्न कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले सहभागिता जनाउन पाउने प्रतियोगिताको नाम ‘एक्सपर्ट स्पिच स्टार–२०८२’ राखिएको छ ।

‘आजको आवश्यकताः गुणस्तरीय र व्यवहारिक शिक्षा’ शीर्षकमा आयोजित प्रतियोगिता एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले प्रस्तुत गरेको हो । प्रतियोगितामा चितवन, नवलपरासी(सुस्तापूर्व) र मकवानपुरबाट यसैपालि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । आगामी असार १५ सम्म घरै बसेर खिचेका ५ मिनेटसम्मका भिडियो गुगल फर्ममा अपलोड गर्नुपर्ने हुन्छ । विद्यार्थीले नहल्लाइ राम्रो आवाज आउने गरी भिडियो खिच्नुपर्ने हुन्छ ।

त्यसलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको फेसबुक पेजमा अपलोड गरिने छ । त्यसका आधारमा भिडियोको मूल्यांकन गरिने छ । भिडियोको विषयवस्तु र प्रस्तुतीकरणलाई ७५ तथा फेसबुकमा आएको लाइक र शेयरलाई २५ नम्बरमा मूल्यांकन गरिने नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सका अध्यक्ष राजु चौधरीले जानकारी दिए । उनका अनुसार विद्यार्थीले नेपाली वा अंग्रेजी माध्यममा भिडियो बनाउन सक्ने छन् । सुरुमा जेठ २३ सम्म अवधि तोकिएको प्रतियोगितामा धेरै विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले भिडियो पठाउने अवधि बढाएर असार १५ पु¥याइएको हो ।

नतिजा घोषणा आगामी साउन १५ गते गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट एकजनालाई १५ हजार र उत्तम ठहरिने ३ जनालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबैले एक्सपर्टका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पाउने एक्सपर्ट चितवनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । उनले परीक्षापछिको खाली समय सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्न सबै विद्यार्थीलाई अनुरोध गरे ।

बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.