• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ६. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ७. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ८. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ९. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • १०. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज ३० –

मेषः आज लाभ हानी दुवै बराबर रहने योग छ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ । तर बेकामको क्षेत्रमा ब्यय हुनसक्छ, सावधानीपूर्वक लगानी गर्नु राम्रो पक्ष हुनेछ ।

वृषः आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्नेछ । घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धा समेत खुसी भएर आशीर्वाद दिने समय हो । क्यारियर र पेशा प्रतिको नयाँ सोच सल्वलाउन सक्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

मिथुनः आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनु पर्ने देखिन्छ । नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटा खुल्न सक्नेछ । जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेम जीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ ।

कर्कटः प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन । कार्य गर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ ।

सिंहः कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पढाइलेखाइमा खासै मन नजाने देखिन्छ । नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनु होला ।

कन्याः आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ । आँटताकेको कुनै काम रोक्नुपर्ने हुनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्नेछ । नयाँ लगानीका लागि उपयुक्त समय छैन । आजको दिन अपजसिलो पनि देखिन्छ, जागिर तथा नोकरीमा विशेष होसियारी अपनाउनु हितकर हुनेछ ।

तुलाः आज कर्मयोगले नयाँ मोड लिनेछ । पुरानो धन र कर्मको लाभ मिल्ने योग छ । पुस्तौली सम्पत्तिबाट आर्थिक कारोबारमा सहयोग मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।

बृश्चिकः आर्थिक कारोबार समेत अर्थपूर्ण रहन सक्नेछ । परिश्रम गर्ने दिन जुरेको छ । अध्ययन अध्यापनको क्षेत्रमा चतुर्याईं बढ्ला तापनि मेहेनत गर्नुपर्ने छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्नेछन् । बोली र व्यवहारमा सजग रहनुहोला ।

धनुः सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कान मात्र प्रशस्त हुनेछ । त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस् । दिन राम्रो बन्नेछ । अवसरको खोजी गर्ने दिन हो । आज सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

मकरः धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । अप्ठ्यारा कामको बोझ थपिन सक्नेछ । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउने छ ।

कुम्भः ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइ लेखाइमा प्रगति हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ ।

मीनः पुनर्मिलनको योग रहेको छ । श्रमको उचित मूल्याँकन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ६.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ३.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ५.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ६.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ७.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ८.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.