• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • १०. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल


मेषः आँटेताकेको काम रोकिने भयले सताउनेछ । समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जान सक्नेछ । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।

वृषः जीवन साथीसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ ।

मिथुनः प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ ।

कर्कटः मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण होला । राजनैतिक क्षेत्रमा त्यति फलदायी हुने छैन । व्यापार व्यवसायमा गोपनियता भंंग हुनसक्नेछ । नोकरी तथा पेशामा धैर्यता संगै सोच विचार गरेर निर्णय लिनु राम्रो पक्ष हुनेछ ।

सिंहः परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ । आफन्तहरु टाढिनेछन् । सानातिना घरेलु समस्याहरुले साताउनेछ । पेटको समस्या निम्ताउला । आज निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुनेछ ।

कन्याः लगानी गर्नुपर्ने समय छ । वैदेशिक यात्राको योग रहला । सन्तान पक्षबाट शुभ खबर मिल्नेछ । समय आफू अनुकूल हुँदा सबै कुरामा सहज हुनेछ । नोकरी तथा पेशा व्यवसायमा मेहनतले आफ्नो सम्मान स्थान प्राप्त गर्न सक्नुहुनेछ ।

तुलाः खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्ने छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला । कुनै नयाँ कार्य थाल्नुभन्दा अघि उपयुक्त समयको चयन गर्नु उचित हुनेछ ।

बृश्चिकः प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिनेछ । दाम्पत्य जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ ।

धनुः परिश्रम अनुसार फल प्राप्त नहुन सक्नेछ । सोचे भन्दा आम्दानी कम र बढि खर्च युक्त समय रहनेछ । अवसर प्रशस्त्रै आउनेछन् तर सोचेको लाभ भने लिन नसकिएला । वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउने होकि जस्तो देखिन्छ ।

मकरः आफैंले कुनै प्राविधिक वा सीपमूलक ज्ञान प्राप्त गरेर लाभान्वित बन्ने समय छ । मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु राम्रो पक्ष हुनेछ । सञ्चित धनमा वृद्धिको लागि नयाँ अवसरहरू मिल्नेछन् ।

कुम्भः बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन रहेको छ । दिमागलाई सही फ्रेममा राख्नुहोला । सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिनेछ । भनेको सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

मीनः आज परहीत र सामाजिक काममा दौडधूप हुन सक्नेछ । सेवा भावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकता प्रतिको मोह घट्न सक्नेछ । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २६ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २२ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज २१ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • २.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ३.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

  • ५.
    कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

  • ६.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ७.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ८.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.