गैंडाकोट
गायक अर्जुन गैह्रे र गायिका आशिक पोख्रेलको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतको शब्द अर्जुन गैह्रेले लेखेका हुन् ।राजु सुनामको संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडिओ पनि रिलिज गरिएको छ । उक्त गीतमा‘ माया प्रेर्मको सन्दर्भमा तीजमा चेली लाई नचाउने खाल्को गीत रहेकोे छ। अर्जुन सापकोटा र जुनु एसडी म्युजिक भिडिओमाअभिनयमा गरेका छन् । भिडिओ निरें श्रेष्ठले निर्देशन गरेका हुन् ।गीतको छायांकन धर्मस्थली जीतपुर मा गरिएको गायक अर्जुन गैह्रे ले बताउनु भयो ।