• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारको चौथो दिन गाईपूजा गरिँदै

आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै देशभर प्रहरी परिचालन तीव्र, यात्रु सहायता कक्ष स्थापना

लोकप्रिय समाचार

  • १. कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २. खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

  • ३. थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • ४. आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ६. आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ७. आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ९. आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल कात्तिक २१ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस


काठमाडौँ,जेठ १५-  आज देशभर १९औँ गणतन्त्र दिवस मनाइदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ।

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ।

२०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।

जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो। गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ।

नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।

जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ।

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ।

 

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते
अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली
वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तिहारको चौथो दिन गाईपूजा गरिँदै
पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

लोकप्रिय

  • १.
    कृषि पढ्दै गरेका विद्यार्थीको नेतृत्वमा फूल खेती

  • २.
    खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

  • ३.
    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • ४.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

  • ६.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

भर्खरै

  • १.
    हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

  • २.
    आज मिति २०८३ साल कात्तिक २४ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, १३ घाइते

  • ४.
    अहिले राजनीति अलि खलबलिएको छः अध्यक्ष ओली

  • ५.
    वाग्मतीसहित पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

  • ६.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ७.
    आज मिति २०८३ साल कात्तिक कार्तिक २३ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.