• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, जेठ १३ –

मेषः कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

वृषः सकारात्मक सोचका कारण धेरै कुरा सहज र रमाइलो लाग्नेछ । प्रेमप्रसङ्गको निमन्त्रणा आउन सक्नेछ । आफ्नै पराक्रमले अर्थोपार्जन भएर मन फुरुङ्ङ हुनेछ । व्यापार व्यवसायमा लाभ रहने छ ।

मिथुनः कुनै कुराले तपाईलाई अल्मल्याउन सक्नेछ । रिस उठेपनि व्यक्त हुन नदिनु होला । अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

कर्कटः व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ । सवारी–साधन, घर, जग्गा इत्यादिको सुख मिल्नुको साथै यी क्षेत्र सँग सम्बन्धी ब्यापार ब्यावसायहरुबाट प्रसस्त लाभ हुने समय छ ।

सिंहः आज मन उत्साही र खुशी हुँदै काम अघि सर्नेछ । कुनै राम्रो कामका लागि खर्च हुने समय छ । आफन्तहरूको साथ र सहयोग मिल्नेछ । समय र कामको अवस्था बुझि सोहि अनुसार चल्न खोजिने छ ।

कन्याः दैनिकी राम्रैसँग बित्ने देखिन्छ । मीठो र स्वादिलो पकवान खाने मौका जुर्नेछ । तपाईंको कामकुराको उचित प्रशंसा हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

तुलाः बोल्दा वा ठट्टा गर्दा राम्ररी सोच्नु होला । अनपेक्षित रुपमा अपजस आइलाग्न सक्नेछ । नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्ने दिन रहेको छ ।

बृश्चिकः आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । आफन्त तथा साथीहरुसँग रमाइलो भेटघाट हुने दिन छ । सन्तान सुख प्राप्त हुनका साथै भाग्योदय तथा पदोन्नतिको समेत सम्भावना देखिन्छ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

धनुः रुचि अनुसारको काम गर्न पाउँदा मन खुशी रहनेछ । सोचेअनुसार काममा सफल भईनेछ । राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ ।

मकरः काममा दौडादौड र व्यस्तता बढ्नेछ । लक्ष्यतर्फ आफूलाई अग्रसर गराउन सफल प्रयास हुनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । उद्योग व्यापार व्यावसायमा फाइदै हुनेछ ।

कुम्भः कुनैपनि कुरालाई हल्का नलिँदा राम्रो हुनेछ । प्राथमिकता अनुसार काम गर्दा सहज हुनेछ । कार्यसम्पादनमा रोकावट पैदा हुनेछ । शरीरमा आलस्य पैदा हुनाले कार्यक्षेत्रमा मन लाग्ने देखिंदैन ।

मीनः दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो योग्यता प्रस्तुत गर्ने राम्रो मौका मिल्नेछ । कार्यक्षेत्रमा सक्रियता बढ्नेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ । आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.