• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, वैशाख ३१ – मेषः आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् । भविष्यलाई लिएर रूपरेखा कोरिनेछ । आफन्त सँग मनमुटाव बढ्ला । मालसामान हराउन सक्नेछ, अतः सचेत रहनु उचित होला ।

वृषः तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । कार्यक्षेत्रमा तारिफ योग्य कार्यले पद प्रतिष्ठा दिलाउनेछ ।

मिथुनः शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउँछ, जसले गर्दा नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

कर्कटः सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भईनेछ । कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कामको प्राथमिकता बुझेर चल्नसके सजिलो हुनेछ ।

सिंहः स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । उत्साह र आत्मविश्वासमा कमी, आउन नदिनुहोला । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ ।

कन्याः मन प्रसन्न हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कर्ममा सहभागि भइएला । आदर्श व्यक्तिसंग सहकार्य हुनेछ । नयाँ कार्यहरुका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तमसमय रहेको छ ।

तुलाः गरिएका कर्मबाट उचित फल मिल्नेछ । केहि समस्या देखिए पनि आय आर्जनमा रमाउने समय रहेको छ । व्यवसायिक यात्रा हुन सक्नेछ । दाम्पत्य जीवन रमाइलो रहने देखिन्छ । लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ ।

बृश्चिकः काम बिग्रने भयले सताउनेछ भने, न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आफ्नो कमजोरीले चिन्ता बढाउन सक्नेछ । बेलामौका विचार गरेर आफ्नो प्रस्तुति दिनु उचित रहने छ ।

धनुः अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने योग छ । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ ।

मकरः आजको दिन वौद्धिक उन्नती हुनेछ । शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्नेछ ।

कुम्भः राम्रोसँग कुरा बुझेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ । कतैबाट कुनै कामका लागि तपाईंलाई सम्झिइनेछ । अरुको भनाइभन्दा पनि राम्रो सोचेर काम गर्नुहोला । नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्नु राम्रो पक्ष हुनेछ ।

मीनः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.