• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ४. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ७. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८. आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • १०. रास्वपा सचिवालयको बैठक बस्दै

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, वैशाख २४ –

मेषः हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

वृषः स्वास्थ्यमा एक्कासी समस्या आउनसक्ने सम्भावना छ । चोरीको आरोप पनि लाग्न सक्नेछ, विशेष होशियारी अप्नाउनु होला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।

मिथुनः प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउनेछ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना पनि रहेको छ ।

कर्कटः ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा केही काम बनाउन सकिनेछ । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भइरहनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।

सिंहः विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । अरूको करकापमा गरिएको कामले पनि फाइदा उठाउन सकिनेछ । देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्याः आज अवसरसँगै चुनौती समेत देखा पर्नेछन् । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । तत्काल फाइदा नभए पनि पछिको लागि स्रोत पहिचान गर्न सकिनेछ ।

तुलाः आज पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्त हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ ।

बृश्चिकः बोलीको माध्यमले काम बन्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

धनुः प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । पारिवारिक सद्भाव मिल्नेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ ।

मकरः गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ ।

कुम्भः सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ ।

मीनः विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

 

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ४.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ६.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.